पहिरोले अवरुद्ध मालढुंगा–कुश्मिशेरा सडक एक महिनापछि संचालनमा
पछिल्लो एक महिनादेखी पहिरोले अवरुद्ध बागलुङको मालढुंगा– कुश्मिशेरा सडक खण्ड संचालनमा आएको छ। बागलुङ नगरपालिका–१० भकुण्डे दब्लाङमा गएको ठुलो पहिरोले रोकिएको सडक बिहीबारदेखी एकतर्फीरुपमा संचालनमा आएको हो।
जिल्लाको दक्षिण जोड्ने पहिलो...