सूचना प्रविधिको प्रयोगमा स्थानीय सरकारकै वेवास्ता

काठमाडौँ – स्थानीय तहको सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोगको अवस्था कमजोर रहेको पाइएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालायले गरेको एक अध्ययनबाट यस्तो पाइएको हो। संघीय सरकारबाट तयार भएर अनिवार्य प्रयोगका लागि परिपत्र गरी पठाइएका सफ्टवेयरको प्रयोग तथा व्यक्तिगत घटना दर्ता सम्बन्धी सफ्टवेयरको प्रयोगबाहेक अन्य कामका लागि सूचना प्रविधिको प्रयोग नगण्य मात्रमा हुने गरेको […]

सम्बन्धित सामग्री

सूचना प्रविधिको पहुँच भन्दा टाढा छ निसेलढोर

ढोरपाटन (बागलुङ), १२ असोज । बागलुङको निसेलढोर अहिले पनि सूचना प्रविधिको पहुँचभन्दा धेरै टाढा छ । निसेलढोरमा बस्ने केही नागरिकले सूचना थाहा पाउनका लागि रेडियो प्रयोग त गर्छन् तर त्यति प्रभावकारी भने बन्न सकेको छैन । गाउँमै भएको घटना पनि स्थानीय केही दिनपछि मात्रै थाहा पाउँछन् । प्राकृतिकरुपमा सुन्दरताले भरिएको निसेलढोरमा हरेक वर्ष विदेशी पर्यटक […]

सूचना प्रविधिको विकासका लागि थप लगानी आवश्यक : मन्त्री शर्मा

काठमाडौँ,२ फागुन । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले सूचना प्रविधिको विकासका लागि थप लगानी आवश्यक रहेको बताएकि छन् । नेपालगञ्जमा आजदेखि सुरु भएको हिमालयन विज्ञान मेलाको उद्घाटन गर्दै मन्त्री शर्माले सरकारले प्रविधिको विकास, सदुपयोग र विस्तारलाई प्राथमिकतामा राखेको स्पष्ट पारिन् । उनले देशलाई सूचना प्रविधिको क्षेत्रमा आत्मनिर्भर बनाउन प्रविधिलाई जनमुखी बनाउने भन्दै […]

सूचना र प्रविधिको क्षेत्रमा मूलुकको भविष्य छ – मन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सूचना–प्रविधिको क्षेत्रमा शिक्षित युवाहरु उत्पादन गर्नसके बेरोजगारी समस्या घटेर जाने बताएका छन् ।  काभ्रेको बेथानचोक गाउँपालिका–२ स्थित पार्वती क्याम्पसको प्रथम क्याम्पस सभाको उद्घाटन...

कृषिमा सूचना प्रविधिको प्रयोग बढाइने

सरकारले कृषिमा सूचना प्रविधिको प्रयोग बढाउने भएको छ ।  संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो बताएकी हुन् ।...

सूचना तथा सञ्चार प्रविधिको समुचित प्रयोग गरौँ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले हरेक क्षेत्रमा सूचना तथा सञ्चार प्रविधिको समुचित प्रयोग गर्न सके दिगो विकासका लक्ष्य प्राप्त गर्न सकिने बताएका छन्।पाँचौँ राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवसको अवसरमा शुभकामना सन्देश जारी गरी प्रधानमन्त्री देउवाले विश्वव्यापी रूपमा सञ्चार तथा सूचना प्रविधिको बढ्दो प्रयोगले राज्यव्यवस्था सञ्चालन, विकास व्यवस्थापन, सार्वजनिक सेवा, सूचना–प्रवाह र सामाजिक अन्तरक्रियालगायत विषयमा आमूल परिवर्तन हुँदै आएको बताए । सूचना तथा सञ्चार प्रविधिको विकास

स्थानीय तहको सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग कमजोर

स्थानीय तहको सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग अवस्था अत्यन्तै कमजोर देखिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको सूचना प्रविधि क्षमताको लेखाजोखा विधि मूल्यांकन प्रतिवेदनले स्थानीय तहको सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग कमजोर रहेको निष्कर्ष सार्वजनिक गरेको हो । ‘स्थानीय तहको सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोगको अवस्थालाई विश्लेषण गर्दा अवस्था अत्यन्तै कमजोर […]

सूचना प्रविधिको विकासका लागि अर्को एक ‘कुलमान’ चाहिएको छ

सूचना प्रविधिको विकासमा नेपालको इतिहास भनेको सरकारी क्षेत्रभन्दा पनि निजी क्षेत्रले पहिलो शुरूवात गरेको थियो । ३० वर्षअघि देखि क्यान महासंघले आइसिटीको विकासमा काम गर्दै आएको छ । जुन बेला आइसिटीको विकास लागि नेपाल सरकारको क्षेत्रबाट कुनै पनि मन्त्रालय थिएन्, कुनै पनि विभाग थिएन् । त्यसबेला देखि क्यान महासंघ निजी क्षेत्रको प्रतिनिधित्व गर्दै आएको छ । लिभिङ विथ आइसिटी...

सूचना प्रविधिको पहुँच सुनिश्चित गर्न संसदीय समितिको निर्देशन

संसदको विकास तथा प्रविधि समितिले सबै स्थानीय तहमा सूचना प्रविधिको पहुँच सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ । समितिले सबै स्थानीय तहको वडा कार्यालय, सामुदायिक विद्यालय, स्वास्थ्य केन्द्रहरुमा सूचना प्रविधिको पहुँच सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको हो । स्थानीय तहको आफ्नै समन्वयमा मुलुकको सुशासन र समृद्धिका लागि वडा तहसम्मै सूचना र प्रविधिको सुनिश्चित हुने गरी […]

आर्थिक विकासमा सूचना प्रविधिको प्रयोग

नेपालको आर्थिक विकासका लागि अबको परिसूचक सूचना प्रविधिको विकास र प्रयोगबाहेक अरु हुन नसक्ने सूचना तथा सञ्चार क्षेत्रका विज्ञको राय छ ।कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले नेपालका सूचना तथा सञ्चार प्रविधि क्षेत्रका संस्थाहरुसँगको अन्तरक्रियामा क्यान महासंघका अध्यक्ष नवराज कुँवरले नेपालको आर्थिक विकासका लागि अबको परिसूचक सूचना प्रविधिको विकास र प्रयोगबाहेक अरु हुन नसक्ने […]

सूचना प्रविधिको क्षेत्रलाई व्यवस्थित गर्न जरुरी छ : सञ्चारमन्त्री नेम्वाङ

सञ्चार तथा सूचना प्रविधि मन्त्री वसन्तकुमार नेम्वाङले सूचना प्रविधिको क्षेत्रलाई व्यवस्थित बनाउनुपर्ने जरुरी रहेको बताएका छन् । शुक्रबार मन्त्रालयमा आफ्नो जिम्मेवारी सम्हाल्दै मन्त्री नेम्वाङले सूचना तथा सञ्चार प्रविधिको क्षेत्रलाई व्यवस्थित बनाउँदै आवश्यक नियमन गर्नुपर्ने बताएका हुन् । उनले दुर्गम क्षेत्रमा सञ्चार सेवा पुर्याउनुपर्ने र सरकारले सुरु गरेका सञ्चारसम्बन्धी कामलाई पूर्णता दिनुपर्ने पनि उनले बताए ।मन्त्री नेम्वाङले नागरिकलाई सही सूचना सम्प्रेषण गर्नुपर्नेमा जोड दिए । उनले भने–