भैरहवा । गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयकले लाखौं अनागरिकलाई नागरिकताको सुविधा दिने हुँदा राष्ट्रपतिबाट यसको प्रमाणीकरण हुने विश्वास व्यक्त गरेका हुन् । संविधान बमोजिम नै राष्ट्रपतिले फिर्ता पठाएको विधेयकलाई पुनः आइतबार राष्ट्रपतिसमक्ष पेश गर्ने र राष्ट्रपतिबाट प्रमाणिकरण हुने अपेक्षा गरिएको गृहमन्त्री खाँणले बताए । शनिबार रुपन्देहीको भैरहवामा आयोजित सुनचाँदी व्यवसायीको कार्यक्रमलाई सम्बोधन गर्दै खाँणले संविधानको […]