केन्द्रीय सुरक्षा समिति बैठक : निर्वाचन सुरक्षामा छलफल

गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचन सुरक्षासहित मुलुकको समग्र शान्ति सुव्यवस्थाका विषयमा समीक्षा र विश्लेषण गरिएको छ । गृह मन्त्रालयमा आज भएको समिति बैठकमा आगामी राष्ट्रियसभा सदस्य निर्वाचनको सुरक्षा प्रबन्धबारे छलफल भएको गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेले जानकारी दिनुभयो । राष्ट्रियसभा सदस्य निर्वाचन आगामी माघ १२ गते १९ सदस्य […]

सम्बन्धित सामग्री

केन्द्रीय सुरक्षा समिति बैठक : निर्वाचन र बाढीपहिरोले गरेको क्षतिबारे छलफल

काठमाडौँ – केन्द्रीय सुरक्षा समिति बैठकमा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षा अवस्थाबारे छलफल भएको छ । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा आज गृह मन्त्रालयमा बसेको बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन स्वच्छ, निष्पक्ष, धाँधलीरहित तरिकाले शान्तिपूर्णरूपमा सम्पन्न गर्न कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । त्यस्तै बैठकमा निर्वाचनका चुनौतीबारे […]

केन्द्रीय सुरक्षा समिति बैठक

काठमाडौं ।  केन्द्रीय सुरक्षा समितिको बैठक गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बस्यो । सिंहदरबारस्थित गृह मन्त्रालयमा बसको बैठकमा ३० वैशाखमा एकै चरणमा मुलुकभर सम्पन्न स्थानीय तह निर्वाचनमा सुरक्षा व्यवस्थापनबारे छलफल भयो । बैठकले निर्वाचन एकै चरणमा शान्तिपूर्णरूपमा सम्पन्न गर्न अहोरात्र खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, म्यादी प्रहरी, राष्ट्रसेवक कर्मचारीलाई धन्यवाद व्यक्त […]

केन्द्रीय सुरक्षा समिति बैठकमा निर्वाचन सुरक्षाबारे छलफल

सिंहदरबारमा गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा केन्द्रीय सुरक्षा समिति बैठक बसेको छ । सोमबारको बैठकमा वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको सुरक्षाबारे हालसम्म भएका कामको समीक्षा गरिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।निर्वाचनको प्रचार प्रसारमा हुने सम्भावित घटनाबारे सुरक्षा समितिमा छलफल गरिएको छ । बैठकमा गृहमन्त्री खाणले अहिलेसम्म निर्वाचन सुरक्षाका लागि भएका काम प्रशंसायोग्य रहेको बताउँदै शान्तिपूर्ण निर्वाचन गराउन कुनै कसर बाँकी नराख्न सुरक्षा निकायका प्रमुखहरूल

राष्ट्रिय सभा र स्थानीय तहको निर्वाचनमा सुरक्षा तयारीबारे छलफल

गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा केन्द्रीय सुरक्षा समिति बैठक बिहीबार गृह मन्त्रालयमा बसेको छ । बैठकमा मुलुकको समसामयिक सुरक्षा अवस्था र आगामी दिनका सुरक्षा चुनौतीका विषयमा छलफल भएको गृह मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । ‘समसामयिक सुरक्षा अवस्था र आगामी दिनमा हुने सुरक्षा चुनौतीका विषयमा केन्द्रीय सुरक्षा समिति बैठकमा छलफल भयो,’ प्रवक्ता कोइरालाले भने ।त्यस्तै बैठकमा राष्ट्रिय सभाको निर्वाचन तथा आसन्न स्थानीय तहको निर्वाचनका लागि गरिने सुरक्षा तयारीबारे अध

केन्द्रीय सुरक्षा समिति बैठक निर्वाचनमा केन्द्रित

काठमाडौं, पुस १२। राष्ट्रिय सभा निर्वाचन मिति नजिकिँदै गर्दा निर्वाचन सुरक्षा केन्द्रीय सुरक्षा समितिको बैठकमा छलफल भएको छ । आइतबार सिंहदरबारस्थित गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा १२ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने सुरक्षा प्रबन्ध र रणनीति छलफल भएको हो । ‘राष्ट्रिय सभा निर्वाचनमा सुरक्षाको प्रबन्ध […]

केन्द्रीय सुरक्षा समिति बैठक निर्वाचनमा केन्द्रित

काठमाडौं । राष्ट्रिय सभा निर्वाचन मिति नजिकिँदै गर्दा निर्वाचन सुरक्षा’bout केन्द्रीय सुरक्षा समितिको बैठकमा छलफल भएको छ । आइतबार सिंहदरबारस्थित गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा १२ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने सुरक्षा प्रबन्ध र रणनीति’bout छलफल भएको हो । ‘राष्ट्रिय सभा निर्वाचनमा सुरक्षाको प्रबन्ध कसरी […] The post केन्द्रीय सुरक्षा समिति बैठक निर्वाचनमा केन्द्रित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सुरक्षा समिति बैठक : राष्ट्रिय सभा निर्वाचनको सुरक्षा प्रबन्धबारे छलफल

केन्द्रीय सुरक्षा समिति बैठक राष्ट्रिय सभा निर्वाचनको सुरक्षा प्रबन्धबारे छलफल भएको छ । आइतबार गृह मन्त्रालयमा भएको बैठकपछि गृह सचिव टेकनारायण पाण्डेले बैठक निर्वाचनको सुरक्षा विषयमा केन्द्रित रहेको जानकारी दिए । ‘राष्ट्रिय सभा निर्वाचनमा सुरक्षाको प्रवन्ध कसरी गर्ने भन्ने विषयमा सुरक्षा समिति बैठकमा छलफल भयो,’ गृह सचिव पाण्डेले बताए । आगामी माघ १२ गते राष्ट्रिय सभाका १९ सदस्य छान्न निर्वाचन हुँदैछ । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको बैठकमा गृह सचिव पाण्डे,