१५ असोज, काठमाडौं । नेपाल विद्यार्थी संघले नागरिक उड्ययन प्राधिकरण विधेयक परिमार्जन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्री पाण्डेलाई मंगलबार ज्ञापनपत्र बुझाउँदै संघले विधेयकलाई आवश्यक परिमार्जनसहित पारित गर्न सरकारको …