कोरोनाका कारण नाका बन्द हुँदा मजदुर अभावविराटनगर-कोरोना नियन्त्रणका लागि नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा नाका बन्द भएपछि नेपालका इँटा उद्योगमा मजदुर अभाव भएको छ । इँटा उत्पादन गर्ने सिजन सुरु भइसके पनि भारतीय मजदुर नेपाल आउने अवस्था नभएपछि मोरङ र सुनसरीका इँटा उद्योग मजदुर अभावकै कारण सञ्चालन गर्न समस्या भएको हो ।कोरोना भाइरस संक्रमणका कारण अन्तर्राष्ट्रिय सीमा […]