बस्तीछेऊमा इँटा उद्योग खोल्न लागेको भन्दै स्थानीयको विरोध

झापाको कमल गाउँपालिकामा वातावरण प्रदुषणलाई बेवास्ता गर्दै घना मानव बस्तीछेऊमै इँटा उद्योग खोल्ने तयारी गरेपछि स्थानीय आन्दोलित भएका छन्।