इँटा उद्योग महासंघको अपिल

नेपाल इँटा उद्योग महासंघले भूकम्पमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । महासंघका अध्यक्ष शंकरबहादुर चन्दले प्रेस विज्ञप्ति जारी गरेर शोकसन्तप्त परिवारमा समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन् ।  महासंघले...

सम्बन्धित सामग्री

स्वदेशी उत्पादनलाई बढावा दिनुपर्छ : मन्त्री बडू

गोदावरी - उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले देशलाई आत्मनिर्भर बनाउन स्वदेशी उत्पादनलाई बढावा दिनुपर्ने बताएका छन् ।  नेपाल इँटा उद्योग महासंघको १४औँ वार्षिक साधरणसभाको सोमबार धनगढीमा उद्घाटन गर्दै उनले देशलाई आत्मनिर्भर बनाउन सरकारले आयात बढाउने र निर्यात घटाउने नीति लिएको बताए ।  उनले बन्...

वस्तुगत संघका नवनिर्वाचित पदाधिकारीहरूलाई महासंघले गर्यो स्वागत

नेपाल उद्योग वाणिज्य महासंघले वस्तुगत संघहरूको हालै सम्पन्न वार्षिक साधारण सभाबाट निर्वाचित पदाधिकारीहरूलाई स्वागत गरेको छ । महासंघको वस्तुगत परिषद्ले आयोजना गरेको कार्यक्रममा नेपाल हस्तकला महासंघ, नेपाल इँटा उद्योग महासंघ, नेपाल अलैंची व्यवसायी महासंघ, नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्टस्, नेपाल चलचित्र संघ, नेपाल दाना उद्योग संघ र नेपाल बिउ व्यवसायी संघका नवनिर्वाचित पदाधिकारीहरूलाई स्वागत गरिएको थियो ।कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले नवनिर्वाचित अध्यक्ष एवं पदाधिकारीहरूलाई खाद

इँटा उद्योगमा स्वदेशी कामदार

इँटा उद्योगमा बाल श्रमिक मुक्त गराउन र स्वदेशीलाई रोजगारी सिर्जना गर्न नेपाल इँटा उद्योग महासंघले विशेष योजना सञ्चालनको तयारी थालेको जनाएको छ । भैरहवामा हालै सम्पन्न महासंघको पाँचौं राष्ट्रिय अधिवेशन तथा १३ औं वार्षिक साधारणसभाबाट उक्त योजना सञ्चालनमा ल्याउने प्रस्ताव पारित गरिएको महासंघका नवनिर्वाचित अध्यक्ष शंकरबहादुर चन्दले बताए ।

ईंटा व्यवसायीलाई सरकारले बेवास्ता गरेको उद्योगीहरुको गुनासो

अभावै अभावका बीच व्यवसाय संचालन गर्नुपरेको भन्दै ईंटा उद्योगीहरुले गुनासो गरेका छन्। नेपाल ईंटा उद्योग महासंघको पाँचौं राष्ट्रिय महाधिवेशन तथा १३औं वार्षिक साधारण सभामा सहभागीहरुले अभावै अभावमा उद्योग संचालन गर्नुपरेको...

इँटा उद्योगीको गुनासो : अभावै अभावमा उद्योग सञ्चालन गर्नुपरेको छ

रुपन्देही । इँटा उद्योगीले अभावै अभावमा आफूहरूले उद्योग सञ्चालन गर्नुपरेको भन्दै सरकारप्रति गुनासो गरेका छन् । बुधवार भैरहवामा आयोजित नेपाल इँटा उद्योग महासंघको पाँचौँ राष्ट्रिय महाधिवेशन तथा तेह्रौँ वार्षिक साधारण सभामा बोल्ने उद्योगी–व्यवसायीले सरकारले कर लिने तर सेवा सुविधा कुनै नदिएको, मजदुर, माटो र भस्कट अभावका बिच पनि उद्योग सञ्चालन गर्नु रेको भन्दै गुनासो गरेका […]