प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथि छलफल हुने

प्रतिनिधि सभाको बैठक बुधबार दिउँसो १ बजे बस्दैछ । मंगलबारबाट सुरु भएको ११ औं अधिवेशन अन्र्तगत बुधबार बस्ने बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

सम्बन्धित सामग्री

प्रतिनिधिसभामा बजेटका विभिन्न शीर्षकमाथि छलफल सुरू

प्रतिनिधिसभा बैठकमा मंगलबारबाट विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकमाथि छलफल सुरू भएको छ ।

संसदमा के छलफल चलिरहेको छ भन्‍ने नै बिर्सिए केसीले

काठमाडौं - बिहीबारको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक, २०८१ माथिको सैद्धान्तिक छलफल चलिरहेको थियो । छलफलमा भाग लिन रोस्टम उक्लिए प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सांसद राजेन्द्र कुमार केसी ।  केसी रोस्टममा पुगेर बोल्न थाले । उनले भने, 'शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको राष्ट्रिय सभामा उत्पति भएको सुर...

प्रदेशको नाम अंकमा लेखेपछि ...

काठमाडौं -  प्रतिनिधिसभामा विनियोजन विधेयक २०८० का विभिन्न मन्त्रालयगत शीर्षकमाथि छलफल भइरहेको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा पनि विनियोजन विधेयक २०८० अन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छलफल कार्यसूची थियो । तर, कोशी प्रदेश उल्लेख नगरे...

प्रतिनिधिसभा बैठकमा तीन मन्त्रालयको बजेट एक रुपैयाँ कायम गर्न प्रस्ताव गरिने

काठमाडौं । आज प्रतिनिधिसभा बैठक बस्दैछ ।​संघीय संसद भवन नयाँ वानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बस्नेछ ।  आजको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत मन्त्रालयगत छलफल हुनेछ । जसअनुसार संघीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छलफल हुने संघीय संस...

प्रतिनिधिसभा बैठकमा तीन मन्त्रालयको बजेट एक रुपैयाँ कायम गर्न प्रस्ताव गरिने

काठमाडौं । आज प्रतिनिधिसभा बैठक बस्दैछ ।​संघीय संसद भवन नयाँ वानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बस्नेछ ।  आजको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत मन्त्रालयगत छलफल हुनेछ । जसअनुसार संघीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छलफल हुने संघीय संस...

चार मन्त्रालयको खर्च कटौतीको तीन प्रस्ताव पेस हुँदै

काठमाडौँ- प्रतिनिधिसभा बैठकमा आज पनि विनियोजन विधेयक २०७९ को विभिन्न शीर्षकहरूमाथि छलफल जारी हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि, खानेपानी, अर्थ र रक्षा मन्त्रालयको बजेटसहितको नीति तथा कार्यक्रमबारे छलफल हुने भएको हो । बैठकमै नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले विनियोजन विधेयक, २०७९ अन्तगत शिक्षा, विज्ञान तथा प्रविधि, खानेपानी, अर्थ […]

आज संघीय संसदका दुवै सदनको बैठक

काठमाडौं : प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल आज पनि जारी रहने भएको छ। विहान साढे ११ बजे बस्ने बैठकमा विनियोजन विधेयक २०७९ को विभिन्न शीर्षकमाथि छलफल हुने संसद सचिवालयले जनाएको छ।संसद सचिवालयका अनुसार आजको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय,वन तथा वातावरण मन्त्रालय,संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत विनियोजन विधेयकका शीर्षकमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको छ। हिजोको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०७९

आजबाट संसदमा प्रि-बजेट छलफल

काठमाडौं, जेठ ४ । आजबाट प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक (बजेट)का सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफलका सुरु हुदै छ । छलफलको लागि जेठ ४ र ५ गतेको दिन तोकिएको छ । आजको बैठक दिउँसो १ बजे बस्नेछ । प्रतिनिधिसभाको हिजोको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले “आर्थिक वर्ष २०७९/८० को लागि विनियोजन विधेयकका सिद्धान्त […]

सोमबारको प्रतिनिधिसभा बैठकमा छ वटा कार्यसूची पेस हुने

काठमाडौँ– सोमबार बस्ने प्रतिनिधिसभाको कार्यसूची सार्वजनिक गरिएको छ । संघीय संसद्का महासचिव भरतराज गौतमले सोमबार बस्ने प्रतिनिधिसभाको बैठकका छ वटा कार्यसूची रहेको जानकारी दिएका छन् । उनका अनुसार बैठकमा विनियोजन विधेयकमाथि छलफल हुनेछ । अर्थमन्त्री जनार्दन शर्माले व्यवस्थापन कार्यमार्फत चारवटा विधेयक प्रस्तुत गर्नेछन् । मन्त्री शर्माले विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक […]

बजेटसम्बन्धी तीन विधेयक पारित

प्रतिनिधिसभा बैठकमा बजेटसम्बन्धी तीन विधेयक स्वीकृत भएको छ ।  एमाले सांसदको अवरोधका बीच शुक्रबारको बैठकबाट आर्थिक विधेयक,  राष्ट्र ऋण उठाउने विधेयक र विनियोजन विधेयक  बहुमतले स्वीकृत भएको हो । ती विधेयकहरूलाई सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले स्वीकृत भएको हो । तीनै विधेयक अर्थमन्त्री जनार्दन शर्माले सदनमा पेश गरेका थिए ।