काठमाडौं - बिहीबारको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक, २०८१ माथिको सैद्धान्तिक छलफल चलिरहेको थियो । छलफलमा भाग लिन रोस्टम उक्लिए प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सांसद राजेन्द्र कुमार केसी ।
केसी रोस्टममा पुगेर बोल्न थाले । उनले भने, 'शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको राष्ट्रिय सभामा उत्पति भएको सुर...