सोमबारको प्रतिनिधिसभा बैठकमा छ वटा कार्यसूची पेस हुने

काठमाडौँ– सोमबार बस्ने प्रतिनिधिसभाको कार्यसूची सार्वजनिक गरिएको छ । संघीय संसद्का महासचिव भरतराज गौतमले सोमबार बस्ने प्रतिनिधिसभाको बैठकका छ वटा कार्यसूची रहेको जानकारी दिएका छन् । उनका अनुसार बैठकमा विनियोजन विधेयकमाथि छलफल हुनेछ । अर्थमन्त्री जनार्दन शर्माले व्यवस्थापन कार्यमार्फत चारवटा विधेयक प्रस्तुत गर्नेछन् । मन्त्री शर्माले विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक […]

सम्बन्धित सामग्री

प्रतिनिधिसभा बैठकमा दुई विधेयक पेश

काठमाडौं- प्रतिनिधिसभाको बैठकमा आज दुई वटा विधेयक पेश भएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा “बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० पेश भएको छ भने “भन्सार विधेयक, २०८० पेश भएको छ । दुवै विधेयक अर्थमन्त्री डा. प्रकाशशरण महतको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले पेश गरेका हुन् । त्यस्तै आजको बैठकमा सभामुख […]

प्रतिनिधिसभा बैठकमा विश्वविद्यालय विधेयक पेस

काठमाडौँ – प्रतिनिधिसभा बैठकमा ‘नेपाल विश्वविद्यालय विधेयक, २०८०’ पेस गरिएको छ । आजको बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले राष्ट्रियसभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकले उक्त विधेयक सर्वसम्मतिले स्वीकृत गरेको हो । उक्त प्रस्तावमाथिको छलफलमा सांसदहरू रघुजी पन्त, अर्जुननरसिंह केसी, प्रेम सुवाल, गगनकुमार […]

प्रतिनिधिसभा बैठकमा सांसदहरूले के-के भने?

काठमाडाैँ- प्रतिनिधिसभा सदस्य कमला रोक्काले उत्तरगंगा जलाशय आयोजनालाई ढोरपाटनको प्राकृतिक सौन्दर्य नबिगारी अगाडि बढाउन माग गरेकी छिन्। शुक्रबारको प्रतिनिधिसभा बैठकमा समय माग गरी बोल्दै सांसद रोक्काले उत्तरगंगा जलाशय आयोजनालाई ढोरपाटनको प्राकृतिक सौन्दर्य नबिगारी अगाडि बढाउन माग गरेकी हुन्। उनले पानीको बहाव बग्नेतिर नै आयोजनालाई अगाडि बढाउनुपर्नेमा जाेड दिइन्। उनले ढोरपाटन आरक्षणमा नेपाली सेनाले नियम, कानुनलाई […]

प्रतिनिधिसभा बैठकमा महेश बस्नेतले मागे महान्यायाधीवक्ता खातीको राजीनामा

काठमाडाैँ- एमाले सांसद महेश बस्नेतले महान्यायाधीवक्ता खम्मबहादुर खातीको राजीनामा माग गरेका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै बस्नेतले यस्ताे माग गरेका हुन्। उनले सरकारको सल्लाहकारसमेत रहेका महान्यायाधीवक्ता आपराधिक गतिविधिमा जोडिएकाले तत्काल प्रधानमन्त्रीले उनलाई बर्खास्त गर्नुपर्ने बताए। उनले ललितपुरकी १३ वर्षीया बालिका बलात्कार घटनाका आरोपीलाई उन्मुक्ति दिने प्रयास, बाजुरामा आफ्नै दाजुलाई जिताउन सेटिङ गरेको, […]

प्रतिनिधिसभा बैठकमा एमसिसीमाथि छलफल शुरु

काठमाडौं‌ :  नयाँ बानेश्वरमा संसद बैठक शुरु भएको छ।अर्थमन्त्री जनार्दन शर्माले एमसिसीमा (मिलेनियम च्यालेन्स कर्पोरेसन नेपाल कम्प्याक्ट) छलफलका लागि आज (आइतबार) बसेको प्रतिनिधिसभा बैठकमा प्रस्ताव पेश गरेका छन्। एमसिसी सम्झौता अनुमोदनका लागि संसदमा गत फागुन ८ गते टेबल भएको थियो।एमसिसीकै कारण संसद बैठक सूचना टाँस गरेर आजसम्म सारिएको थियो।

भोलिको प्रतिनिधिसभा बैठकमा एमसीसी छलफल हुने

काठमाडौं, ११ फागुन । भोलि बस्ने प्रतिनिधिसभा बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी छलफलमा लगिने भएको छ । संघीय संसद सचिवालयले तयार गरेको कार्यसुचीमा एमसीसीको सामान्य छलफल हुने उल्लेख गरिएको छ । गत फागुन ८ गते चर्को विरोधको बाबजुद पनि सरकारले एमसीसी सदनमा टेबल गरेको थियो । भोलिको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी पेश गर्ने कार्यसुची […]

प्रतिनिधिसभा बैठकमा एमाले अवरोध कायमै

प्रतिनिधिसभाको बुधबारको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले अवरोध कायमै राखेको छ ।प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले नाराबाजीसहित अवरोध कायमै राखेको हो । एमालेको अवरोधकाबीच सुरु भएको संसद बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन आव २०७७-७८ पेश गरेका छन् ।त्यसैगरी बैठकले […]

प्रतिनिधिसभा बैठकमा उठ्यो निर्वाचन आयोगमा र सर्वोच्चमा ‘सेटिङ’ भएको सवाल

काठमाडौं । प्रतिनिधिसभा बैठकमा राज्यका हरेक निकाय सेटिङको आधारमा चलेको गम्भीर सवाल उठेको छ । राजनीतिक विषयमा निर्वाचन आयोग र सर्वोच्च अदालतले ‘सेटिङ’ को आधारमा फैसला गरेको आवाज उठाइएको छ । प्रतिनिधिसभा बैठकको सोमबारको शुन्य समयमा बोल्दै सांसद अञ्जना विशंखेले लोक कल्याणकारी र जनपक्षीय बनाउन राज्यका हरेक निकायलाई संस्थागत रुपमा राज्य चल्न दिनुपर्ने बताइन् । ‘चाहे राष्ट्रपतिले होस् चाहे प्रधानमन्त्रीले होस्, जसले जल्ती गर्छ स्वायत्त संस्थाले गल्ती गर्नेलाई दण्ड दिनुपर्छ&rsquo