झापा–४ मा एलपी साँवा निर्वाचित, कांग्रेसका थेवे ६८६७ मतान्तरले पराजित
काठमाडौं, ८ मंसिर । झापा–४ मा प्रतिनिधिसभातर्फ नेकपा (एमाले) का एल.पी. साँवा निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका देउकुमार थेवेलाई ६८६७ मतान्तरले पराजित गरेका हुन् । सावाँले २९३१५ मतल्याएका हुन् । कांग्रेसका थेवेले २२४४८ मत ल्याए ।
काठमाडौँ– सामाजिक उत्तरदायित्व ग्रहण गर्दै झापा क्षेत्र नं. ४ का सांसद लालप्रसाद (एलपी) साँवा लिम्बूले आफ्नो क्षेत्रका १० बालबालिकाको अभिभावकत्व ग्रहण गरेका छन्। साँवाले आर्थिक रूपमा विपन्न, आदिवासी तथा सीमान्तकृत १० बालबालिकाको शैक्षिक जिम्मेवारी आफूले लिने घोषणा गरेका हुन्। सांसद साँवाले उक्त बालबालिकाको भर्ना शुल्क, पोशाक, शैक्षिक सामग्री र खाजा खर्चसम्म व्यहोर्ने गरी बालबालिकाको नाम […]
काठमाडौँ– झापा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमालेका लाल प्रसाद( एलपी) साँवा लिम्बुको विजय र्याली रोचक बनेको छ। उनका प्रतिस्पर्धी घण्टी चुनाव चिन्हका शम्भुप्रसाद ढकाल पनि लिम्बूको विजय र्यालीमा सहभागी हुँदा माहोल रोचक बनेको हो। बिहीबार चुनावी अन्तिम मतपरिणाम प्राप्त भएपछि निकालिएको लिम्बूको विजय र्यालीमा उनकै प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका ढकाल पनि केहीबेर […]
झापा। झापा क्षेत्र नं. ४ मा नेकपा एमालेका उम्मेदवार एलपी साँवा लिम्बु पुनः विजयी भएका छन्। साँवा २९ हजार ३१५ मत ल्याउँदै प्रतिनिधिसभाको लागि विजयी भएका हुन्।
निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार देउमान थेबेले जम्मा २२ हजार ४४८ मत पाए।
काठमाडौँ– झापा–४ बाट एमालेका लालप्रसाद –एलपी) साँवा लिम्बु विजयी भएका छन् । उनले कांग्रेसका देउकुमार थेवेलाई ६ हजार ८ सय ६७ मतान्तरले हराउँदै विजयी भएका हुन् ।
सावाँले २९ हजार ३ सय १५ मत ल्याउँदा थेवेले २२ हजार ४ सय ४८ मत मात्रै पाएका छन् । अघिल्लो निर्वाचनमा पनि यस क्षेत्रबाट सावाँ नै विजयी भएका थ...
झापा – क्षेत्र नं ४ झापाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेद्वार लालप्रसाद (एलपी) साँवा विजयी भएका छन् । उनले २९ हजार तीन सय १५ मत प्राप्त गरेर विजयी बनेको निर्वाचन अधिकृत प्रकाश गौतमले बताए । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देउमान थेबेले २२ हजार चार सय ४८ मत प्राप्त गरेका छन् । साँवाले विसं २०७४ […]
८ मंसिर, झापा । झापा क्षेत्र नं. ४ मा नेकपा एमालेका उम्मेदवार एलपी साँवा लिम्बु विजयी भएका छन् । उनले २९ हजार ३१५ मत ल्याउँदै निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार देउमान थेबेलाई हराए । थेबे नेपाली कांग्रेस झापा जिल्ला कमिटीका अध्यक्षसमेत हुन् । साँवा २०७४ सालको निर्वाचनमा पनि यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए […]
८ मंसिर, झापा । झापा क्षेत्र नं. ४ मा नेकपा एमालेका उम्मेदवार एलपी साँवा लिम्बुले अग्रता फराकिलो बनाउँदै लगेका छन् । बिहीबार बिहान प्राप्त मत परिणाम अनुसार साँवाले ५ हजार ९८५ मतले अग्रता कायम गरेका छन् । उनले २६ हजार ७१० मत ल्याउँदा निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देउमान थेबेले २० हजार ७२५ मत ल्याएका छन् […]
२४ मंसिर, झापा । झापाका पाँच निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर ४ बाट एमालेका एलपी साँवा लिम्बुले पहिलो बिजयी खाता खोलेका छन् ।
आइतवार विहान सम्पन्न मतगणनामा एमालेका लिम्बुले कांग्रेसका देउकुमार थेबेलाई १७ हजार भन्दा बढीको फराकिलो अन्तरमा पराजित गरेका हुन् ।
एमालेका साँबाले ४३ हजार ५१५ मत प्राप्त गरी बिजयी हुँदा कांग्रेसका …