दिपायल सिलगढी नगरपालिका : नगरबसमा ५० प्रतिशत छुट

डोटी– दिपायल सिलगढी नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालन गरेको नगरबसमा यात्रा गर्ने पत्रकार, ज्येष्ठ नागरिक, विद्यार्थी तथा अपाङ्गता भएका व्यक्तिलाई ५० प्रतिशतसम्म भाडा छुट दिने निर्णय गरेको छ । नगरबसमा यात्रा गर्ने ६८ वर्षमाथिका पालिकाले वितरण गरेको क, ख र ग वर्गमा परेका ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, पत्रकार र विद्यार्थीलाई तोकिएको भाडादरमा ५० प्रतिशत छुट […]

सम्बन्धित सामग्री

विषालु च्याउ खाँदा डोटीमा ११ जना बिरामी

डोटी- दिपायल सिलगढी नगरपालिका-५ इन्द्रचोकका ११ जना विषालु च्याउ खाँदा बिरामी भएका छन्। बिरामी हुनेमा दिपायल सिलगढी –५ इन्द्रचोकका अनमोल डुरा, वासु बोगटी, गङ्गा डुरा, एलिजा डुरा, मीना बोगटी, सुनिल खड्का, सकुन्तला खड्का, निशा बोगटी, बर्मा देवल, बबर देवल, सानु बोगटी रहेको जिल्ला प्रहरी कार्यालय, डोटीले जनाएको छ। बिरामी भएका सबैलाई जिल्ला अस्पताल डोटीमा उपचार […]

दिपायल सिलगढी नगरपालिका–५ बालश्रम मुक्त वडा घोषणा

३० चैत, डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका– ५ बालश्रम मुक्त वडा घोषणा भएको छ । आगामी आर्थिक वर्षभित्र बालश्रम मुक्त नगर घोषणा गर्ने लक्ष्यका साथ २०७५ सालदेखि बालश्रम मुक्त अभियान सञ्चालन गरिरहेको नगरपालिकाले बुधबार एक समारोहकाबीच बालश्रम मुक्त वडा घोषणा गरेको हो । बालश्रम मुक्त वडा घोषणा गर्दै जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मणबहादुर […]

छाडा गाई व्यवस्थापन गर्दै दिपायल सिलगढी नगरपालिका

६ साउन, डोटी । दिपायल सिलगढी नगरपालिकाले नगरभित्र देखिएका छाडा गाईको व्यवस्थापनको काम सुरु गरेको छ । छाडा गाईले अन्न तथा तरकारी बाली नास गरेको, सडक दुर्घटनाको जोखिम बढाएको र फोहर व्यवस्थापनमा समेत समस्या परेको भन्दै गुनासो आएपछि नगरपालिकाले छाडा गाई व्यवस्थापन कार्य सुरु गरेको छ । छाडा गाईवस्तु व्यवस्थापन गर्न सायल गाउँपालिका–६ मा सञ्चालित […]

स्कुलबाट फर्केपछि गिटी कुट्न खोला किनारमा

१३ असार, डोटी । दिपायल सिलगढी नगरपालिका–१ की १५ वर्षीया महिमा (नाम परिवर्तन) स्थानीय गोधरे खोला किनारमा गिट्टी कुट्दै गरेकी भेटिइन् । कक्षा १० मा पढ्दै गरेकी उनी गिट्टी कुट्नुलाई ‘टाइम पास’ बताउँछिन् । ‘गाउँमा खेल्ने ठाउँ छैन, न कुनै मनोरञ्जन गर्ने ठाउँ छ, अनि कहाँ जानु ?’ महिमा भन्छिन्, ‘स्कुलबाट आयो नास्ता खायो, आमालाई […]

दिपायल सिलगढी-३ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी

२ जेठ, डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका-२ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार राजेन्द्र खड्का विजयी भएका छन् । खड्का ४६९ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार रोशन कठायतले ४१५ मत ल्याएका छन् । खड्का २०७४ सालको निर्वाचनमा कांग्रेसबाट वडाध्यक्षमा विजयी भएका थिए । यसपटक पनि उनले कांग्रेसबाट टिकटको दाबी गरेका थिए […]

चुनाव प्रचारमा हिँड्न डराउँछन् महिला

२४ वैशाख, डोटी । दिपायल सिलगढी नगरपालिका–६ का वडा सदस्यका उम्मेदवार सरिता दियाली चुनाव प्रचारमा हिँड्न अप्ठेरो लागेको बताउँछिन् । ‘युवाहरु हुन्छन्, अलि अलि मदिरा सेवन गर्छन्, हो–हल्ला गर्छन्’ दियालीले महिलाहरु चुनाव प्रचारमा जान नमान्नुको कारणबारे भनिन्, ‘महिलाहरुले आफूलाई असुरक्षित महसुस गर्छन् ।’ उनले उम्मेदवारका आफन्त महिला समेत चुनाव प्रचार प्रसारमा जान नमाने दाबी गर्छिन् […]

ज्येष्ठ नागरिकलाई कम्बल वितरण

जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ का एकल महिला गरिब, विपन्न तथा ज्येष्ठ नागरिकलाई न्यानो कम्बल वितरण गरिएको छ।...

पहिरोले पुरिएर डोटीमा दुई बालबालिकाको मृत्यु

असार ३, डोटी । डोटीमा पहिरोमा च्यापिएर दुई बालबालिकाको मृत्यु भएको छ । दिपायल सिलगढी नगरपालिका वडा नं. ५ चिसापानी नजिकै ब्राखा चराउन गएको बेला ओडारमा बसेका दुई बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । मृत्यु हुनेमा दिपायल सिलगढी नगरपालिका ५ का ७ बर्षीय बालक बिनोद भण्डारी र मामाघरमा गएकी वडा […]

डोटीमा जीप दुर्घटना [तस्वीर]

डोटीको दिपायल सिलगढी नगरपालिका–४ मा शुक्रबार दुर्घटनामा परेको सुप्रप ००१००१ च २६१५ नम्बरको जीप । धनगढीबाट आउँदै गरेको जीप दुर्घटनामा परी एक जनाको मृत्यु तथा एक घाइते भएका छन् । तस्वीर: रासस

डोटीमा भारतबाट आएका युवकको मृत्यु, स्थानीयवासी त्रसित

७ वैशाख, डोटी । भारतबाट आएका एक युवकको मृत्यु भएपछि डोटीको दिपायल सिलगढी नगरपालिका–१ घटाली गाउँका बासिन्दा त्रसित बनेका छन् । ११ दिनअघि भारतबाट आएका ३४ वर्षीय हरिलाल जोशीको मंगलबार मृत्यु भएको हो । तर उनको मृत्युको कारण भने खुलेको छैन । जोशीमा सामान्य स्वास्थ्य समस्यापछि एकाएक छटपटाहट सुरु भएको स्थानइिले बताए । उनको मृत्यु […]