६ साउन, डोटी । दिपायल सिलगढी नगरपालिकाले नगरभित्र देखिएका छाडा गाईको व्यवस्थापनको काम सुरु गरेको छ । छाडा गाईले अन्न तथा तरकारी बाली नास गरेको, सडक दुर्घटनाको जोखिम बढाएको र फोहर व्यवस्थापनमा समेत समस्या परेको भन्दै गुनासो आएपछि नगरपालिकाले छाडा गाई व्यवस्थापन कार्य सुरु गरेको छ । छाडा गाईवस्तु व्यवस्थापन गर्न सायल गाउँपालिका–६ मा सञ्चालित […]