​अग्युरोको ह्याट्रिकमा म्यानचेस्टर सिटीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

असोज १ – इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा शानदार जित निकाल्दै म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लिएको छ । अवे मैदानमा ...

सम्बन्धित सामग्री

मालोर्कामाथि रियलको शानदार जित

काठमाडौँ – स्पेनिस ला लिगामा रियल मड्रिडले जित हात पारेको छ। सोमबार राति भएको खेलमा रियलले मालोर्कालाई ३-० अन्तरले पराजित गरेको हो। पहिलो हाफ बराबरीमा सकिएको खेलमा रियलले तीन गोल नै दोस्रो हाफमा गरेको थियो । करिम बेन्जेमाको दुई तथा भिनिसिअस जुनिअरको एक गोलको सहयोगमा उसले जित निकालेको हो। जितसँगै रियलले शीर्ष स्थानमा १० अंकको […]

शीर्ष स्थानमा उक्लिएको नेपालको विश्वकपमा पुग्ने सम्भावना कति ?

काठमाडौं, ७ फागुन । टी–२० विश्वकप छनोट अन्तर्गत ग्लोबल ए छनोटमा नेपालले दुई जित निकालेको छ । पहिलो खेलमा ओमानलाई ३९ रनले पराजित गरेको नेपालले आज (शनिबार) फिलिपिन्समाथि १३६ रनको शानदार जित निकालेको छ । यस जितसँगै नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लीएको छ । तिन खेलमा दुई जित निकाल्दै ४ अंक जोडेको नेपालको रनरेट […]

फिलिपिन्सविरुद्ध नेपालको शानदार जित, तालिकाको शीर्ष स्थानमा

नेपालले दिएको २ सय १९ रनको लक्ष्य पछ्याएको फिलिपिन्स निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८२ रनमा समेटिँदा नेपालले १ ससय ३७ रनको शानदार जित निकालेको हो ।

पीएसजी रोकिँदा सिटी शीर्ष स्थानमा

राहिम स्टर्लिङले १२ खेलको गोल खडेरी अन्त्य गर्दा म्यानचेस्टर सिटीले क्लब ब्रगमाथि ४–१ को शानदार जित हासिल गरेको छ । घरेलु मैदानमा सिटीले खेलको १५ औँ मिनेटमा फिल फोडेनको गोलको मद्दतले अग्रता लिएको थियो । तर लगत्तै जोन स्टोन्सले आत्मघाती गोल गरेपछि खेल बराबरी बनेको थियो ।दोस्रो हाफमा भने सिटीले गोलको वर्षा गर्‍यो । ५४ औँ मिनेटमा रिहाद महारेजले सिटीलाई पुनः अग्रता दिलाए भने ७२ औँ मिनेटमा स्टर्लिङले सिटीका लागि तेस्रो गोल गरे । खेलको इन्जुरी समयमा ग्याब्रियल जिसुसले गोल गर्दै सिटीको जीत सु

बार्यन म्युनिख बुण्डेसलिगाको शीर्ष स्थानमा

जर्मन बुण्डेसलिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा बार्यन म्युनिखले शानदार जित दर्ता गरेको छ । बार्यनले एफसी युनियन बर्लिनलाई ५–२ ले पराजित गरेको हो । अवे मैदानमा भएको खेलमा बार्यनका लागि रोबर्ट लेवान्डोस्कीले १५ (पेनाल्टी) र २३ औँ मिनेटमा गोल गरे । यस्तै २४ औँ मिनेटमा लिरोय साने, ६० औँ मिनेटमा कोम्यान र ७९ […]

जर्मन बुन्डेसलिगा: बायर्न म्युनिखको शानदार जित

काठमाडौँ- जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले शानदार जित हात पारेको छ । शनिबार राति भएको खेलमा बायर्नले होफनहायनलाई ४-० गोलले हराएको हो । बायर्नको जितमा सर्ज जिनाब्री, रोबर्ट लेवान्डोस्की, एरिक म्याक्सिम र किङ्स्ले कोमानले एक एक गोल गरे । जितसँगै बायर्न ९ खेलमा २२ अंकसहित शीर्ष स्थानमा यथावत रहेको छ । होफनहायन ११ अंकसहित दशौँ […]

बोलोग्नाको पोष्टमा ६ गोल गर्दै इन्टर शीर्ष स्थानमा

काठमाडौं । साविक विजेता इन्टर मिलानले इटालियन सिरि ए मा बोलोग्नालाई ६-१ ले पराजित गरेको छ । जितपछि इन्टर शीर्ष स्थानमा समेत उक्लेको छ । शनिबार राति भएको खेलमा एडेन जेकोको दुई गोल मद्दतमा इन्टरले बोलोग्नामाथि शानदार जित हात पारेको हो । इन्टरका लागि जेकोले ६३औं र ६८औं मिनेटमा गोल गरेका थिए । त्यसअघि लाउटारो […]

बार्यन म्युनिख बुण्डेस लिगाको शीर्ष स्थानमा

जर्मन बुण्डेस लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा बार्यन म्युनिखले शानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा बार्यनले भिएफएल बोचुम १८४८ लाई ७–० ले पराजित गरेको हो। बार्यनका लागि किमिचले दुई तथा लिरोय साने, ग्नाब्री, लेवान्डोस्की र चोउपो–मोटिङले एक–एक गोल गरे। भिएफएलका लाम्प्रोपोउलोसले आत्मघाती गोल गरे। जितपछि बार्यन पाँच खेलबाट १३ […]

कान्काकफ गोल्डकपमा कतारको शानदार जित

एजेन्सी। अक्रम अफिफको उत्कृष्ट प्रदर्शनप्रेरित कतारले आज बिहान कान्काकफ गोल्डकपमा ग्रेनेडालाई ४–० ले हराएको छ। जितसँगै चार अंक जोडेको कतार समूह ‘डी’ को शीर्ष स्थानमा उक्लिएको छ। ग्रेनेडा अंकबिहीन छ। फिफा विश्वकप–२०२२ को आयोजक कतारको जितमा अफिफले एक गोल आफैंले गरे भने अर्को गोलमा अवसर सिर्जना गरिदिए। अन्य गोल अब्दुल्लाजिज हातेम, मोहम्मद मुन्तरी र अल्मोइज अलीले गरे।

एनएसएल : चितवनलाई ३–० ले हराउँदै धनगढी शीर्ष स्थानमा

१८ वैशाख काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)मा एफसी चितवनलाई हराउँदै धनगढी एफसी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा चितवनलाई ३–० गोल अन्तरले पराजित गर्दै धनगढी शीर्ष स्थानमा उक्लिएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा चितवनमाथि शानदार जित हात पारेपछि धनगढी ४ खेलबाट ७ अंकसहित शीर्ष स्थानमा उक्लिएको हो । धनगढीले […]