बार्यन म्युनिख बुण्डेस लिगाको शीर्ष स्थानमा

जर्मन बुण्डेस लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा बार्यन म्युनिखले शानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा बार्यनले भिएफएल बोचुम १८४८ लाई ७–० ले पराजित गरेको हो। बार्यनका लागि किमिचले दुई तथा लिरोय साने, ग्नाब्री, लेवान्डोस्की र चोउपो–मोटिङले एक–एक गोल गरे। भिएफएलका लाम्प्रोपोउलोसले आत्मघाती गोल गरे। जितपछि बार्यन पाँच खेलबाट १३ […]

सम्बन्धित सामग्री

च्याम्पियन्स लिग : बार्सिलोनाले डाइनामो किभ र बार्यनले बेनफिकालाई हरायो

काठमाण्डाै - यूईएफए च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले डाइनामो किभलाई १–० ले हराएको छ । बार्सिलोनाका अन्सु फातीले खेलको ७० औं मिनेटमा गरेको गोल नै निर्णायक भयो । समूह 'ई' मा रहेको बार्सिलोना दोस्रो जितका साथ ६ अङ्क जोड्दै दोस्रो स्थानमा रहेको छ । यो समूहमा बार्यन म्युनिख शतप्रतिशत जितका साथ शीर्ष स्थानमा रहेको छ । गएराति भएको खेलमा बार्यनले बेनफिकालाई ५–२ गोलले हराएको हो । बार्यनको जितमा रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक गरे । त्यस्तै सर्जी गानबी र लोरियो सानेले एक/एक गोल थपे । मोर...

बार्यन म्युनिख बुण्डेसलिगाको शीर्ष स्थानमा

जर्मन बुण्डेसलिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा बार्यन म्युनिखले शानदार जित दर्ता गरेको छ । बार्यनले एफसी युनियन बर्लिनलाई ५–२ ले पराजित गरेको हो । अवे मैदानमा भएको खेलमा बार्यनका लागि रोबर्ट लेवान्डोस्कीले १५ (पेनाल्टी) र २३ औँ मिनेटमा गोल गरे । यस्तै २४ औँ मिनेटमा लिरोय साने, ६० औँ मिनेटमा कोम्यान र ७९ […]

लिग लिडर बार्यन म्युनिख पराजित

काठमाडौं । जर्मन बुन्डेसलिगाको शीर्ष स्थानमा रहेको बार्यन म्युनिख एनट्राट फ्रान्कफर्टसँग पराजित भएको छ । शनिबार भएको खेलमा साविक विजतासमेत रहेको बार्यन फ्रान्कफर्टसँग २-१ ले पराजित भएको हो । घरेलु मैदानमा फ्रान्कफर्टलाई जित दिलाउन दाइची कामडा र अमिन यूनेसले एक एक गोल गरे । बार्यनका रोबर्ट लेवान्डोस्कीले एक गोल फर्काए । खेलको १२औं मिनेटमा कामडाले […]