सरकारले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद्को दुवै सदनको बैठक आह्वान गर्ने निर्णय गरेको हो । उनका अनुसार, यही वैशाख २८ गते दिउँसो २ बजे अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस भएको हो ।
Kathmandu. Capsicum (Bhedikhursani) is now widely used in Nepali kitchens. In the market, it is easily found mainly in three colors: green, yellow, and red. Although they look different from the outside, these vegetables are actually from the same plant. However, there are differences in their ripeness, taste, and nutrition. Let's understand this in detail.Green CapsicumGreen capsicum is harvested before it is fully ripe.Taste: Slightly bitter and pungent.Texture: Very crunchy.BenefitsBeneficial for those who want to lose weight as it is low in calories.Rich in fiber, it improves the digestive system.Good source of Vitamin C and K.Good for controlling blood sugar.Suitable...
काठमाडौं – उच्च अदालत पाटनले फिल्म ‘लालीबजार’बारे गरेको निर्णयको सक्कल कपी उपलब्ध गराउन सेन्सर बोर्डलाई आदेश दिएको छ । न्यायाधीशहरू गीताप्रसाद तिम्सिना र दीपक खनालको संयुक्त इजलासले निर्णयको सक्कल कपी बुधबार अदालतमा बुझाउन आदेश दिएको हो । यस इजालसले फिल्म प्रदर्शनको रोक्का गर्ने वैशाख १५ मा दिएको अल्पकालीन अन्तिरिम आदेशलाई पनि निरन्तरता दिएको छ । […]