सुर्खेत । नेकपा एमाले मुगुका नेता एवम् पूर्वमन्त्री मोहन बानियाँ पाँच लाख धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत बाँकेले बुधबार दिएको आदेशअनुसार प्रतिनिधिसभाका सांसद मोहन बाँनिया पाँच लाख धरौटीमा रिहा भएका हुन । बानियाँविरुद्ध जुम्लाकी एक महिलाले आफूमाथि बलात्कार भएको भन्दै जिल्ला प्रहरी कार्यालय वाँकेमा जाहेरी दिएकी थिइन् । उनले नेपालगञ्जस्थित अप्सरा होटलमा बोलाएर […]