‘नेपालको भूमि मिँचिदा राष्ट्रवादी सरकार खै ?’

१० चैत, काठमाडौं । भारतले नेपालसँगको सीमा क्षेत्रमा एकतर्फी रुपमा निर्माण गरिरहेको तटबन्ध निर्माणमा नेपाल सरकारले मौन सहमति गरेको भन्दै कांग्रेसले प्रश्न उठाएको छ । मंगलबार प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै कांग्रेस सांसद दिलेन्द्र प्रसाद बडूले सीमा क्षेत्रमा निर्माणधिन तटबन्धबारे नेपाल सरकार र गृहमन्त्रालय बेखबर भएर रहेको बताए । दार्चुलाको सदरमुकाम स्थित महाकाली नगरपालिका वडा नम्बर […]

सम्बन्धित सामग्री

नेपालको भूमि साट्नु हुँदैन : अध्यक्ष बिजुक्छे

काठमाडौँ- नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले लिम्पियाधुरा, कालापानी नेपालको भूमि रहेकाले त्यो भूमिसँग जग्गा साटफेर गर्न नहुने बताएका छन् । भक्तपुरको ल्यासिंखेलमा सुरु भएको दुई दिने ४३औँ नेपालभाषा साहित्य तःमुंज्या (भाषा सम्मेलन) मा बोल्दै उनले नेपालको भूमि सामरिक महत्वको क्षेत्र भएकोले कुनै पनि हालतमा नेपालले छोड्न नहुने बताएका हुन् । बिजुक्छेले भने, “पूर्खाको […]

नेपालको भूमि कसैको विरुद्ध प्रयोग हुन नदिने ओलीको प्रतिबद्धता

काठमाडौं, २८ भदौ । नेपाल भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनका राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सु र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । हिजो काठमाडौं ओर्लिएका चान्सुले राजनीतिक भेटवार्तालाई तिव्रता दिएका छन् । नयाँ बानेश्वरस्थित् संसद् भवनमा भएको भेटमा द्धिपक्षीय हितको विषयमा कुराकानी भएको थियो । सो क्रममा चान्सुले बीआरआई कार्यान्वयनमा […]

नेपालको भूमि र सीमा संरक्षणमा राष्ट्रिय सहमति जरुरी छ : खनाल

काठमाडौँ । पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपालको भूमि र सीमा संरक्षण गर्ने कुरामा राष्ट्रिय सहमति जुट्न जरुरी भएको बताए । प्रतिनिधिसभाको आजको बैठकमा सरकारको आगामी वर्ष २०७९÷८० को नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै उनले नेपालको सिमाना सुरक्षा, नेपालको भूमि संरक्षण गर्नुपर्ने विषयमा राष्ट्रिय सहमति जुटाउन जरुरी भएको बताए । ‘राष्ट्रिय हितमा सगरमाथा जस्तै अटल […]

नेपालको भूमि ११ क्षेत्रमा वर्गीकरण

नेपाल सरकारले भूमिलाई विभिन्न ११ क्षेत्रमा वर्गीकरण गरेको छ । वन तथा वातावरण मन्त्रालयले शनिबार सार्वजनिक गरेको ‘राष्ट्रिय ढाकिएको भू–क्षेत्र अनुगम’ ९नेशनल ल्याण्डकभर मोनिटरिङ सिष्टम० अनुसार भूमिलाई वन, कृषि, घाँसे मैदान, बुट्यान, सिमसार, हिउँ, हिमनदी, चट्टान, बगर, आवास र वनस्पतिरहित क्षेत्रमा विभाजन गरिएको छ । मन्त्रालयले गत चैत ७ गते स्वीकृत गरेको उक्त प्रणाली विश्व […]

भारतले नेपालको भूमि नक्सामा राख्दा पनि सरकार किन मौन: नेता रावल

काठमाडौँ । नेकपा एमालेका नेता डा. भीम रावलले भारतले नेपालको भूमि आफ्नो नक्सामा राख्दा समेत नेपाल सरकार मौन बसेको भन्दै आक्रोश पोखेका छन् । उनले सामाजिक सञ्जाल मार्फत भनेका छन्, ‘महाकाली नदीको नाम फेरेर भारतले नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई आफ्नो नक्शामा राखेको समाचारबारे नेपाल सरकार र ठूला पार्टीको धारणा के हो ? किन […]

नेपालको ‘भूमि’ र नेपालीको ‘जुनी’

नेपालको सन्दर्भमा ‘भूमि’ एक प्रमुख भौतिक सम्पत्तिको आधार हो । यसलाई मुख्यगरी सामजिक तथा आर्थिक आवश्यकतालाई परिपूर्ति गर्नका लागि प्रयोग गर्ने गरिएको पाइन्छ । भूमि नेपाली समाजको आर्थिक तथा सामाजिक संरचना तथा तदनुरूपको सामाजिक शक्ति सम्बन्ध र शक्ति संरचना निर्धारण गर्ने एक महत्वपूर्ण आधार हो । त्यसैले आर्थिक तथा रोजगारीका हिसाबले जतिसुकै सम्पन्न व्यक्ति भएतापनि […]