पारस र दीपेन्द्रपछि ज्ञानेन्द्रले पनि इपीएल नखेल्ने !

काठमाडौँ- पारस खड्का र दीपेन्द्रसिंह ऐरीपछि ज्ञानेन्द्र मल्लले पनि शनिबारदेखि सुरु हुन लागेको एभरेस्ट प्रिमियर लिग-ईपीएल क्रिकेट नखेल्ने भएका छन्। ज्ञानेन्द्र ललितपुर प्याट्रियट्सका कप्तान हुन्। तर ज्ञानेन्द्रले व्यक्तिगत कारण देखाउँदै नखेल्ने निर्णय लिएको ललितपुर प्याट्रियट्सले जनाएको छ। ज्ञानेन्द्र राष्ट्रिय टोलीका कप्तान पनि हुन्। यसअघि राष्ट्रिय टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरी र पूर्व कप्तान पारसले प्रतियोगिता नखेल्ने […]

सम्बन्धित सामग्री

अख्तरको आरोप कपोलकल्पित र भ्रामक भएको पारसको दाबी

काठमाडौं।राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले आफूमाथि इपीएल संस्थापक आमिर अख्तरले लगाएको आरोप ‘कपोलकल्पित र भ्रामक’ भएको बताएका छन्। अख्तरले पारस, कप्तान ज्ञानेन्द्र मल्ल र क्यान सदस्य छुम्बी लामा मिलेर क्रिकेटमा व्यापार गरेको र त्यसले भ्रष्टाचार हुनसक्ने आरोप लगाएका थिए। त्यसमा पारसले भन्छन्, ‘‘नियत र इमान्दारीतामाथि गरिएको प्रश्न बदनाम गर्ने प्रयत्नमात्र हो। कपोलकल्पित र भ्रामक आरोपले कत्ति पनि विचलित हुनेछैन।’’

इपीएलबाट निराश छन् राष्ट्रिय टिमका कप्तान पारस खड्का :: Pahilopost.com

काठमाडौँ : गत सिजन हङकङका दुई खेलाडी बाबर हायत र अंशुमन रथको उत्कृष्ट प्रदर्शनमा विराटनगर किंग्सले एभरेष्ट प्रिमियर लिग इपीएलमा अपराजित रहँदै उपाधि जितेको थियो। फाइनलमा भैरहवामाथि १ रनको रोमाञ्चक जित हात पार्दै विराटनगर च्याम्पियन बन्यो। त्यस टिमको नेतृत्व नेपालको राष्ट्रिय टिमका कप्तान पारस खड्काले गरेका थिए। इपीएल २०१८

इपीएल क्रिकेटमा विराटनगर विजयी

काठमाडाैं : अघिल्लो पटकको विजेता विराटनगर वारिवर्सले तेस्रो संस्करणको टिभिएस एभरेष्ट प्रिमियर लिग इपीएल टी–ट्वान्टी क्रिकेटमा विजयी सुरुवात गरेको छ।  शनिबार भएको उद्घाटन खेलमा पारस खड्काको कप्तानीमा रहेको विराटनगरले ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुर प्याट्रीयट्सलाई ३ विकेटले हराएको हो। त्रिवि क्रिकेट...

विदेशी खेलाडी छाएको इपीएल : के पायो नेपाली क्रिकेटले? :: Pahilopost.com

काठमाडौं : एभरेष्ट प्रिमियर लिग (इपीएल)को फाइनल खेल भोलि शनिबार हुँदैछ। फाइनलमा राष्ट्रिय टिमका कप्तान पारस खड्काको टोली र शरद भेषावकरको टिम भैरहवा ग्लाडिएटर्स भिड्दैछन्। इपीएलको यो दोस्रो संस्करण हो।  पहिलो संस्करणमा कर्पोटरेट हाउसको नामबाट ६ टिम सहभागी थिए। दोस्रो संस्करणसम्म आइपुग्दा इपीएलमा धेरै परिवर्तन आयो। यसपटक अक्सनबाट खेलाडी लिलामी

इपीएल : विराटनगर फाइनलमा, भैरहवालाई अर्को मौका :: Pahilopost.com

काठमाडौं : पारस खड्काको कप्तानी रहेको विराटनगर वारियर्स एभरेष्ट प्रिमियर लिग (इपीएल)को फाइनलमा प्रवेश गरेको छ। बुधबार भएको पहिलो क्वालिफायर्समा भैरहवा ग्लाडिएर्सलाई ८ विकेटले पराजित गर्दै विराटनगरले फाइनलमा स्थान बनाएको हो। विराटनगरको जितमा बाबर हायतले अर्धशतक प्रहार गरे। यस्तै कप्तान पारस खड्काले नटआउट ४२ रनको योगदान गरे। लिग चरणमा

इपीएल : विराटनगरको लगातार चौथो जित, भैरहवाको पहिलो हार :: Pahilopost.com

काठमाडौं : पारस खड्काको कप्तानीमा रहेको विराटनगर वारियर्सले एभरेष्ट प्रिमियर लिग (इपीएल) मा लगातार चौथो जित हात पारेको छ। अंशुमान रथको अर्धशतक तथा बलरहरुको उत्कृष्ट प्रदर्शनको मद्दतमा शनिबार भएको खेलमा विराटनगरले भैरहवालाई ३९ रनले पराजित गरेको हो। विराटनगरको जितमा राथले ५७ रन बनाए भने बलिङमा अभिनास कर्णले ४ तथा