इपीएलबाट निराश छन् राष्ट्रिय टिमका कप्तान पारस खड्का :: Pahilopost.com

काठमाडौँ : गत सिजन हङकङका दुई खेलाडी बाबर हायत र अंशुमन रथको उत्कृष्ट प्रदर्शनमा विराटनगर किंग्सले एभरेष्ट प्रिमियर लिग इपीएलमा अपराजित रहँदै उपाधि जितेको थियो। फाइनलमा भैरहवामाथि १ रनको रोमाञ्चक जित हात पार्दै विराटनगर च्याम्पियन बन्यो। त्यस टिमको नेतृत्व नेपालको राष्ट्रिय टिमका कप्तान पारस खड्काले गरेका थिए। इपीएल २०१८

सम्बन्धित सामग्री

पारस खड्का काठमाडौं क्रिकेट संघको सदस्यमा चयन

काठमाडौं, साउन ३१ । राष्ट्रिय क्रिकेटका पूर्व कप्तान पारस खड्का काठमाडौं जिल्ला क्रिकेट संघको सदस्य चयन भएका छन् । काठमाडौं जिल्ला क्रिकेट संघको मंगलबार सम्पन्न चौथो वार्षिक साधारण सभाले खड्कालाई सर्वसम्मत सदस्य चयन गरेको हो। साधारण सभाले दिवाकर घलेलाई अध्यक्षमा निर्विरोध चयन गरेको छ। उपाध्यक्षमा अजयविर पाण्डे, सचिवमा किरण राणा र कोषाध्यक्षमा विनित ध्वज चन्द […]

पारस खड्का काठमाडौं जिल्ला क्रिकेट संघको सदस्य चयन

३० साउन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का काठमाडौं जिल्ला क्रिकेट संघको सदस्यमा चयन भएका छन् । मंगलबार सम्पन्न काठमाडौं जिल्ला क्रिकेट संघको चौथो वार्षिक साधारण सभाले दिवाकर घलेको नेतृत्वमा कार्यसमिति चयन गरेको छ, जसमा पारस सदस्य चयन भएका हुन् । खेलाडी जीवनबाट सन्यास लिएपछि पहिलो पटक पारस जिल्लाको सदस्य बनेका हुन् […]

पारस खड्का र प्रियंका रानी जोशी बने नेपाल टेलिकमको ब्राण्ड एम्बेसडर

नेपाल टेलिकमले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का र मिस नेपाल वर्ल्ड–२०२२ प्रियंका रानी जोशीलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । यस सम्बन्धी सम्झौता पत्रमा बुधबार नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल र क्रिकेट खेलाडी पारस खड्का र प्रियंका रानी जोशीले हस्ताक्षर गरेका छन् ।हस्ताक्षर कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक पौडेलले नेपाल टेलिकमले अत्याधुनिक दूरसञ्चार प्रविधिबाट प्रदान गर्न सकिने सबै दूरसञ्चार सेवाहरु प्रदान गरिरहेको उल्लेख गर्दै ती सेवाहरु नव नियुक्

टेलिकमको ब्राण्ड एम्बेसडरमा क्रिकेड खेलाडी खड्का र मिस नेपाल जोशी नियुक्त

नेपाल टेलिकमले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान एवं चर्चित खेलाडी पारस खड्का तथा मिस नेपाल वल्र्ड-२०२२ श्री प्रियंका रानी जोशीलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । यस सम्बन्धी सम्झौता पत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल, क्रिकेट खेलाडी पारस खड्का र प्रियंका रानी जोशीले नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा बुधबार आयोजित एक कार्यक्रममा...

पारस र सावित्रा दशकका उत्कृष्ट खेलाडी

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का र राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी दशककै उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा भएको पल्सर स्पोर्टस् अवार्डमा पारस...

दशक खेलाडी अवार्डबाट पारस खड्का सम्मानित

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०७७’ को दशक खेलाडी अवार्डबाट सम्मानित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना गरेको भब्य कार्यक्रमबीच पारसलाई पुरुषतर्फ दशक खेलाडी अवार्ड प्रदान गरेको हो । अवार्डसँगै पारसले पल्सर मोटरसाइकल प्राप्त गरे । त्यस्तै नेपाली महिला फुटबल खेलाडी सावित्रा […]

पारस खड्का बने दशककै उत्कृष्ट खेलाडी

८ चैत, काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का दशककै उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार आयोजना गरेको १८औं संस्करणको पल्सर स्पोर्टस अवार्ड समारोहमा पारस पुरुषतर्फ प्लेअर अफ दि डिकेड घोषित भए । टिमकै कारण आफू यो अवार्ड पाउन सफल भएको भन्दै पारसले यो अवार्ड क्रिकेट टिमलाई […]

आखिर के चाहन्छन् पारस खड्का?

३३–३४ वर्षको उमेर, क्रिकेटमा सन्न्यास लिने समय पटक्कै होइन। भारतीय क्रिकेट टोलीकै कुरा गर्ने हो भने खेलाडीहरूमा राष्ट्रिय टोलीबाट खेल्ने धीत मरेको कहिल्यै देखिँदैन। टिममा स्थान बनाउन छाडेपछि मात्र उनीहरू सन्न्यासबारे सोच्छन्। नेपाली क्रिकेट टोलीमा पारस खड्काको त्यो स्थिति पक्कै थिएन। नत्र टोलीका अन्य सदस्य पारसको निर्णय अनपेक्षित भएको र अझै केही वर्ष खेलिदिए हुने […]

पारस खड्का भन्छन्– ‘व्यवस्थापनमा आउन चाहन्छु’

काठमाण्डाै – हिजाे मङ्गलवार अन्तर्राष्ट्रिय खेलबाट सन्न्यास घोषणा गरेका राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले फरक भूमिकाबाट क्रिकेटमा जोडिने बताएका छन् । आज बुधवार पत्रकारसँगको भेटघाट कार्यक्रममा क्रिकेटको प्यासन सकियो र चुनौती सामना गर्न क्रिकेटसँग सम्बन्धित भूमिकामा नै फर्किने बताएका हुन् ।  यसअघि राष्ट्रिय टोलीको कप्तानबाट राजीनामा दिएका क्रिकेटर पारस खड्काले मङ्गलवार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासकाे घोषणा गरे । उनको घोषणाले समर्थकहरू आश्चर्यमा परेको भन्दै सार्वजनिक रूपमा अभिव्यक्ति दिइरहँदा पूर्वकप्त...

पारस खड्का कोरोना संक्रमणमुक्त

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का कोरोना संक्रमणमुक्त भएका छन्