काठमाडौँ : करण केसीको अलराउण्ड प्रदर्शन अनी स्पिनरको उत्कृष्ट प्रदर्शनमा साविक विजेता विराटनगर वारियर्सले एभरेष्ट प्रिमियर लिग इपीएलमा विजयी सुरुवात गरेको छ।
इपीएल २०१८ को उद्घाटन खेलमा पारस खड्काको कप्तानीमा रहेको विराटनगरले ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुर प्याट्रिओट्सलाई ३ विकेटले पराजित गर्दै २ अंक जोडेको हो।
वारियर्सलाई जित दिलाउन