हङकङका कप्तान बाबर हायत सहित अंशुमन रथले विराटनगर वारियर्सबाट इपीएल खेल्ने :: Pahilopost.com

काठमाडौं : हङकङका कप्तान बाबर हायतसहित अंशुमन रथले भोलीबाट सुरु हुने एभरेष्ट प्रिमियर लिग (इपीएल)मा विराटनगर किंग्सबाट खेल्ने भएका छन्। दुई विदेशी खेलाडीसहित राष्ट्रिय टिमका कप्तान पारस खड्कालाई कप्तान चयन गर्दै विराटनगर वारियर्सले आइतबार आफ्नो टिम घोषणा गरेको हो। आइतबार अन्नपूर्ण होटल विराटनगर वारियर्सले अंशुमान सहित १३ खेलाडी सार्वजनिक