काठमाडौं : एभरेष्ट प्रिमियर लिग (इपीएल)को फाइनल खेल भोलि शनिबार हुँदैछ। फाइनलमा राष्ट्रिय टिमका कप्तान पारस खड्काको टोली र शरद भेषावकरको टिम भैरहवा ग्लाडिएटर्स भिड्दैछन्। इपीएलको यो दोस्रो संस्करण हो।
पहिलो संस्करणमा कर्पोटरेट हाउसको नामबाट ६ टिम सहभागी थिए। दोस्रो संस्करणसम्म आइपुग्दा इपीएलमा धेरै परिवर्तन आयो।
यसपटक अक्सनबाट खेलाडी लिलामी