ईङवा हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले जारी पुँजी ६० करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १०० रुपैयाँ अंकित मूल्यका १८ लाख कित्ता आईपीओ निष्कासन गरेको हो । कम्पनीले स्थानीयलाई जारी पुँजीको १० प्रतिशत आईपीओ निष्कासन गरी बाँडफाँट गरिसकेको छ । कम्पनीले आयोजना प्रभावितलाई छुट्याएकोमा बाँकी रहेको र वैदेशिक रोजगारीमा गएका नेपालीका […]