युरोपमा ७५ वर्षको इतिहासमा यस वर्ष सबैभन्दा बढी गर्मी

दीपक चालिसेफ्रान्स । फ्रान्समा सन् १९४७ यताकै इतिहासमा यो यस वर्ष सबैभन्दा बढी गर्मी मापन गरिएको छ । फ्रान्स सहित युरोपका देशहरुमा यो वर्ष धेरै गर्मी बढेको हो । पछिल्ला तीन दिनमा फ्रान्समा धेरै गर्मी बढेको छ । गर्मीका कारण मानिसहरूको जनजीवन प्रभावित बनेको छ । फ्रान्सकी स्वास्थ्यमन्त्री ब्रीजिट् बोरगुइनले गर्मीका कारण अस्पतालमा मानिसहरू भरी […]

सम्बन्धित सामग्री

नेपाल–भारत कूटनीतिक सम्बन्धको ७५ वर्ष पुगेको अवसरमा ‘संगीत सुकुन’

काठमाडौं। भारत स्वतन्त्रताको ७५ वर्ष र भारत र नेपालबीचको कूटनीतिक सम्बन्धको ७५ वर्ष मनाउन काठमाडौंस्थित भारतीय दूतावासले उपत्यकाका विभिन्न स्थानमा ‘संगीत सुकुन’ नामक सांगीतिक कार्यक्रमको आयोजना गरेको छ । संगीत सुकून कार्यक्रमअन्तर्गत भारतको सांगीतिक समूह कर्नाटिक २.० ले शनिबार पाटन दरबार स्क्वायरमा सांगीतिक प्रस्तुति दिएको थियो । यसअघि शुक्रबार भारतीय दूतावासले काठमाडौंको टुंडिखेलस्थित नेपाली सेनाको […]

स्वतन्त्रताको ७५ वर्ष

भारत स्वतन्त्रताको ७५ वर्ष पूरा हुँदै छ । यो उत्सवको क्षण हो र औपनिवेशिक शासनकालमा भारतको स्वतन्त्रताका लागि प्राणाहुति दिने ज्ञात–अज्ञात सहिदलाई सम्झने दिन पनि हो । हाल यो क्षण अलिक विद्रुुप...

स्थानीय निर्वाचनको ७५ वर्ष

काठमाडौंका सहरी क्षेत्रका जनताले आफ्ना प्रतिनिधि आफैं छान्नका लागि मताधिकार प्रयोग गरेको निर्वाचन आयोगद्वारा प्रकाशित ‘नेपालको निर्वाचन इतिहास’ नामक पुस्तकमा उल्लेख छ। सोही पुस्तकका अनुसार काठमाडौंमा मात्र निर्वाचित म्युनिसिपलिटी खडा भयो, जुन निर्वाचन नै ...

नेपाल–अमेरिका सम्बन्धको ७५ वर्ष उच्चस्तरीय भ्रमण अनिश्चित

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्साल भन्छिन्– उच्चस्तरीय भ्रमणको अपेक्षा छ  नेपाल र अमेरिकाबीच यो वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ७५औँ वर्ष पुगे पनि उच्चस्तरीय भ्रमण दुवैबाट भएन । पछिल्लोपटक डेमोक्रेटिक पार्टीकी सिनेटर (सांसद)...

नेपाल-अमेरिका कुटनीतिक सम्बन्धको ७५ वर्ष पूरा

काठमाडौं । अमेरिकाले नेपालको संसदबाट एमसीसी सम्झौता अनुमोदन भएकोप्रति खुशी प्रकट गरेको छ । आइतबार राती प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन भएपछि काठमाडौंस्थित अमेरिकी दूतावासले प्रेस विज्ञप्ति जारी गर्दै ५० करोड डलर बराबरको सहयोग सम्झौता अनुमोदनले त्यसको कार्यान्वयन प्रक्रिया अघि बढाउने र नेपालमा थप रोजगारी सिर्जना, विद्युत् सेवाको आपूर्तिमा वृद्धि र ढुवानी खर्च घट्ने बताएको हो । […]

देवीमाया थापा : उमेर ७५ वर्ष तर हाँक्छिन् सहकारी

१० पुस, दाङ । ‘इच्छाशक्ति के हो ?’ कसैले उनलाई सोधुन् । मानिसमा जब इच्छाशक्ति हुन्छ, न उमेरले छेक्छ न जीवनमा आइपर्ने चुनौतीहरूले नै रोक्छ । जीवनमा ठूलो कुरा भन्नु नै त आत्मविश्वास रहेछ । सामूहिक शक्तिरहेछ र त्यो भन्दा ठूलो केही गरौं भन्ने इच्छाशक्ति । देवीमाया थापाको कथाले जो कोहीलाई यहीँ कुराको भान गराउँछ […]

कोलकाताको भवानीपुर अधिवेशन र त्यसपछिका उतारचढावपूर्ण ७५ वर्ष

काठमाडौं, मंसिर २४ । भारतबाट अब छिट्टै ब्रिटिसहरूको औपनिवेशिक शासन समाप्त हुँदैछ। त्यसैको आडमा टिकेको नेपालको जहानियाँ शासनलाई समाप्त पार्न अब त्यति कठिन हुनेछैन। तर त्यसको निमित्त हामी सबैले संगठित भएर अगाडि बढ्न सक्नुपर्छ। अब अगाडि बढ्ने समय आइसकेको छ। हामी सबै मिलेर एउटा संगठन तयार पारौं, पार्टीको निर्माण गरौं र त्यहीमार्फत अगाडि बढौं।’बिपी कोइरालाले […]