नेपाल–अमेरिका सम्बन्धका ७५ वर्ष : विदेशमन्त्री ब्लिंकेनको सन्देश– मित्रता दशकौँसम्म रहन्छ

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले नेपालसँग अमेरिकाको मित्रता दशकौँसम्म रहने बताएका छन् । नेपाल–अमेरिका कूटनीतिक सम्बन्धको ७५ वर्ष पूरा भएको अवसरमा ट्विटरमा दिएको सन्देशमा विदेशमन्त्री ब्लिंकेनले नेपालले पछिल्लोपटक अन्तर्राष्ट्रिय संलग्नतासहित आर्थिक विकास...

सम्बन्धित सामग्री

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू काठमाडौंमा

दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू दुई दिने नेपाल भ्रमणको सिलसिलामा काठमाडौं आइपुगेका छन् । काठमाडौंस्थित अमेरिकी दूतावासले केही समयअघि मात्र उनी काठमाडौं आइपुगेको जनाएको हो । ‘यो पटकको भ्रमणका अवसरमा उहाँले विभिन्न व्यवसायिक, नागरिक, तथा सरकारी नेतृत्वकर्ताहरूसँग नेपाल–अमेरिकाबीचको ७५ वर्ष लामो मित्रताका विविध आयाम लगायत दुई देशको आर्थिक विकासप्रतिको प्रतिवद्धता, लोकतन्त्र तथा मानव अधिकार, लगायत विषयमा कुराकानी गर्नुहुनेछ,’ अ

नेपाल-अमेरिकाबीचकाे मित्रता लामाे समयसम्म कायम राख्ने एन्टोनीकाे दावी

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले नेपालसँगको अमेरिकी मित्रता धेरै दशकसम्म निरन्तर राख्न आफूहरु तयार रहेको बताएका छन । नेपाल–अमेरिका कूटनीतिक सम्बन्धको ७५ वर्ष पूरा भएको अवसरमा ट्वीट गर्दै विदेशमन्त्री एन्टोनी ब्लिन्केन यस्ताे बताएका हुन् । अमेरिकी विदेशमन्त्री ब्लिन्केनले ‘हामी साझेदारको रूपमा हाम्रा उपलब्धिहरूमा गर्व गर्छौं, र मित्रताको धेरै दशकहरूका लागि तयार भएकाे ट्वीटरमा उल्लेख […]

नेपालसँग धेरै दशक लामो मित्रता चाहन्छौं : अमेरिकी विदेशमन्त्री

काठमाडौँ – अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले नेपालले आफ्नो शासन व्यवस्था, आर्थिक विकास र अन्तर्राष्ट्रिय संलग्नतामा अतुलनीय परिवर्तन देखेको बताएका छन् । नेपाल-अमेरिका कूटनीतिक सम्बन्धको ७५ वर्ष पूरा भएको अवसरमा ट्वीट गर्दै विदेशमन्त्री ब्लिन्केनले भनेका छन्, ‘हामी साझेदारको रूपमा हाम्रा उपलब्धिहरूमा गर्व गर्छौं, र मित्रताको धेरै दशकहरूको लागि तत्पर छौं ।’ उनले नेपालसँग धेरै दशक लामो […]

साझा चुनौतीमा अमेरिका र नेपालबीच सहकार्य छ : अमेरिकी विदेशमन्त्री

अमेरिकी विदेशमन्त्री एन्थोनी व्लिन्केनले अमेरिका र नेपालबीचको ७५ वर्ष लामो मित्रवत् सम्बन्ध जनता–जनताबीचको प्रगाढताले मजबुत बनाएको बताउनुभएको छ ।      नेपालको संविधान दिवसका अवसरमा जारी गर्नुभएको विज्ञप्तिमा व्लिन्केनले अमेरिकी सरकार र अमेरिकी जनताका तर्फबाट नेपाल सरकार र नेपाली जनतालाई बधाई दिँदै विगत वर्षमा दुई देशले साझा चुनौतीको सामना गर्न सहकार्य गरेको स्मरणसमेत गर्नुभएको छ ।