काठमाडौँ,२४ असार । घोराही उपमहानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । जिल्ला समन्वय समिति प्रमुख नित्यानन्द शर्माको उपस्थितिमा उपमहानगर प्रमुख नरुलाल चौधरीले आज यहाँ आयोजित कार्यक्रममा उक्त उपमहानगरलाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरेको हो । प्रमुख अतिथि शर्माले सरकारको राष्ट्रिय नीतिअनुसार शिशुलाई गर्भमा हुँदा र जन्मेपछि पनि हरेक खोपको पूर्ण सुनिश्चित […]