तत्कालीन प्रधानमन्त्री केपी ओलीकै पदचाप पछ्याउँदै प्रधानमन्त्री शेरबहादुर देउवाल दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि उनको चर्को आलोचना भएको छ। विपक्षी नेकपा एमाले, राप्रपालगायत आफ्नै दल नेपाली कांग्रेसभित्र पनि उनले आलोचना र दबाब खेप्नु परेको छ। २०७७ वैशाखमा ओलीले तत्कालीन संघीय समाजवादी पाटीलाई विभाजन गर्न दल विभाजनसम्बन्धी अध्यादेश ल्याएका थिए। जसको परिणाम ओलीले सोचेभन्दा उल्टो भयो। संघीय […]