तेह्रथुम । विपन्न तथा सहाराविहीन एकल पुरुषलाई राज्यले सामाजिक सुरक्षा भत्ताका लागि केही कार्यक्रम ल्याउन सकेको छैन । तर, तेह्रथुम जिल्लाको छथर गाउँपालिकाले भने एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिन शुरु गरेको छ । पालिकाले ६० वर्षमाथिका एक पुरुषलाई मासिक भत्तासहित सम्मान गरेको छ । आर्थिक रूपमा विपन्न भए पनि राज्यले दिने सामाजिक सुरक्षा पाउन […]