महाशिलामा बिदुर तथा एकल पुरुषलाई मासिक भत्ता

न्युज अफ नेपाल, पर्वत । पर्वतको महाशिला गाउँपालिकाले बिदुर तथा एकल पुरुष र ‘ग’ तथा ‘घ’ बर्गका अपाङ्गलाई मासिक भत्ता दिने भएको छ । छैठौं गाउँसभाले पारित गरेको नीति तथा कार्यक्रममा गाउँपालिका भित्रका ४० वर्ष उमेर काटेका पुरुषलाई भत्ता दिने उल्लेख छ । गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलका अनुसार सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्रका बिदुर तथा एकल […]

सम्बन्धित सामग्री

नारायण नगरले एकल पुरुषलाई भत्ता दिने

दैलेख : दैलेखको नारायण नगरपालिकाले एकल पुरुषलाई मासिक भत्ता दिने भएको छ। शुक्रबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख लोमन शर्माले एकल पुरुष र महिलालाई आगामी आर्थिक वर्षदेखि मासिक भत्ता दिइने बताए।आगामी आर्थीक वर्षदेखि एकल महिला पुरुषलाई मासिक भत्ता दिने कार्यक्रम लागु हुने छ। सङ्घीय सरकारले निश्चित उमेर तोकेर सामाजिक सुरक्षा भत्ता दिने गरेको र एकल पुरुष र महिलालाई पनि नारायण नगरले आगामी आर्थिक वर्षदेखि मासिक भत्ता दिने नगर प्रमुख शर्माले बताए। आगामी आर्थिक वर्षका लागि नीति तथा कार

विधुर र एकल महिलालाई मासिक भत्ता

दुई स्थानीय तहले एकल महिला तथा विधुर (एकल पुरुष)लाई समाजिक सुरक्षा भत्ता वितरण थालेका छन् ।

फलेवासमा एकल पुरुषलाई ‘विधुर भत्ता’

पर्वत : पर्वतको फलेवास नगरपालिकाले एकल पुरुष अर्थात् विधुरलाई मासिक भत्ता उपलब्ध गराउन सुरु गरेको छ।यसअघि ज्यालादारीमा काम गरेर खानेहरूलाई सञ्चय कोष शैलीमा रकम बचत गर्ने र नगरपालिकाका तर्फबाट रकम थप्ने लोकप्रिय कार्यक्रम ल्याएको फलेवास नगरपालिकाले एकल अवस्थामा रहँदा महिला मात्रै नभई पुरुष पनि समस्यामा पर्ने भएका कारण चालू आर्थिक वर्षको माघ महिनाबाट भत्ता दिन सुरु गरिएको नगरपालिकाका प्रवक्ता टीकाराम गौडेलले बताए।११ वटा वडा रहेको नगरपालिकाका सबै वडाबाट विवरण सङ्कलनको काम पूरा भएको र यदि कतै छ

एकल पुरुषलाई पनि मासिक भत्ता

ललितपुरको बागमती गाउँपालिकाले एकल पुरुष भत्ता वितरण गर्दै आएको छ । गाउँपालिकाकै वडा ४ का भोलानाथ तिमल्सिनाले गत वर्षदेखि एकल पुरुष भत्ता लिन थालेका छन् । एकल पुरुष भत्ताका कारण उनलाई यताउता...

एकल पुरुषले पनि मासिक भत्ता पाउने

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका एकल पुरुषले पनि मासिक रु ५०० का दरले भत्ता पाउने भएका छन् । गाउँपालिकाले कार्यविधि बनाइसकेकाले यस आवको साउनदेखि नै लागू हुने गरी भत्ता वितरण गर्न लागिएको हो । गाउँपालिकाभित्र करीब ३५० एकल पुरुष भएको अनुमान गरिएको हँुदा नाम सङ्कलन गरेर एकिन विवरण प्राप्त भएपछि वितरण गरिने कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो ।

एकल पुरुषलाई पनि भत्ता

बैतडी – बैतडीको मेलौली नगरपालिकाले विधुर (एकल पुरुष) लाई पनि मासिक भत्ता दिने भएको छ ।  नगरपालिकाले चालू आर्थिक वर्षको साउनदेखि ६० वर्षदेखि ७० वर्षसम्मका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ताअन्तर्गत मासिक रु एक हजारका दरले भत्ता दिने निर्णय गरेको उपप्रमुख राधा ओझाले बताउनुभयो ।  एकल महिलाजस्तै ए...

एकल पुरुषलाई पनि भत्ता

बैतडी । बैतडीको मेलौली नगरपालिकाले विधुर (एकल पुरुष( लाई पनि मासिक भत्ता दिने भएको छ । नगरपालिकाले चालू आर्थिक

एकल पुरुषलाई पनि भत्ता

बैतडी : बैतडीको मेलौली नगरपालिकाले विधुर (एकल पुरुष) लाई पनि मासिक भत्ता दिने भएको छ। नगरपालिकाले चालु आर्थिक वर्षको साउनदेखि ६० वर्षदेखि ७० बर्षसम्मका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ताअन्तर्गत मासिक एक हजारका दरले भत्ता दिने निर्णय गरेको उप–मेयर राधा ओझाले बताइन्।  एकल महिला जस्तै एकल पुरुष पनि समस्य...