पाँचथर । जिल्लाको मिक्लाजुङ गाउँपालिकाले ४५ वर्ष नाँघेका अविवाहित महिलालाई मासिक भत्ता दिने भएको छ । ४५ वर्ष नाँघेका र अविवाहित अवस्थामा एकल जीवनयापन गरिरहेका महिलाहरुलाई मासिक १५ सय भत्ता दिइने गाउँपालिका अध्यक्ष अमरराज माखिमले बताए । बैकल्पिक व्यवस्था नभएसम्म भत्ता दिइने र उनीहरुलाई आयआर्जनमुखी काममा जोड्ने अध्यक्ष माखिमले बताए । गाउँपालिकाले कार्यबिधि बनाएर उक्त […]
The post ४५ वर्ष नाँघेका अविवाहित महिलालाई मासिक भत्ता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....