मानव शरीरमा भएका जोर्नी कुनै कारणले खिइने वा बिग्रिने भएमा जोर्नीको शल्यक्रिया गर्नुपर्ने हुन्छ। हिप र घुँडाको जोर्नी खिइएमा हिँडडुल गर्न, पलेटी मारेर बस्न र सामान्य काम गर्न पनि असजिलो हुन्छ। त्यसकारण यस्ता जोर्नीको प्रत्यारोपण ज्यादा गरिन्छ। जोर्नी प्रत्यारोपण सम्बन्धी नेपालमा प्रविधि उपलब्ध छ कि छैन, नेपालमा कसरी जोर्नी प्रत्यारोपण गरिन्छ वा कस्तो अवस्थामा जोर्नी […]