काठमाडौं । ललितपुरस्थित स्टार अस्पतालले २०० जनाको जोर्नी प्रत्यारोपण गरेको छ । मंगलबार अस्पतालले एक कार्यक्रम गरी यसबारे जानकारी गराएको हो । निजी अस्पतालहरुमा गरिएको जोर्नी प्रत्यारोपणमध्ये उक्त संख्या हालसम्मकै उच्च रहेको अस्पतालका कार्यकारी र्निदेशक किशोर के महर्जनले दाबी गरे । नेपालमा अझै पनि घुँडा र हिपको प्रत्यारोपण गर्न सम्भव छ भन्ने जानकारी नहुँदा यो […]