कस्तो अवस्थामा गर्ने जोर्नी प्रत्यारोपण, कति लाग्छ खर्च ?

काठमाडौं । नयाँ नयाँ प्रविधिको विकाससँगै चिकित्सा विज्ञानमा उल्लेख्य विकल्प दिएको छ । त्यसमध्ये एक हो, जोर्नी प्रत्यारोपण । यो घुँडा र कम्मरको समस्याका लागि उपयोगी विकल्प सावित भइरहेको छ । राष्ट्रिय ट्रमा सेन्टरका सिनियर कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा. ऋषि बिष्टका अनुसार यो विभिन्न कारण खिइएका र बिग्रिएका जोर्नीलाई शल्यक्रियामार्फत कृत्रिम जोर्नीले विस्थापन गर्ने प्रक्रिया […]

सम्बन्धित सामग्री

जोर्नी प्रत्यारोपण के हो? कुन अवस्थामा गरिन्छ?

कुनै प्रकारको रोग वा समस्या भएर नयाँ वा कृत्रिम जोर्नी प्रदान गर्नुलाई जोर्नी प्रत्यारोपण भनिन्छ। शाब्दिक अर्थमा प्रत्यारोपण भन्नाले एक स्थानबाट अर्काे स्थानमा लैजानु भन्ने बुझिन्छ। प्रत्यारोपणमा भने एउटा घुँडाको जोर्नीलाई अर्काे घुँडामा वा एउटा हिपको लगेर अर्काे हिपमा जोड्ने भन्ने अर्थ लाग्दैन।

किन खिइन्छ जोर्नी? कस्तो अवस्थामा जोर्नी प्रत्यारोपण गर्नुपर्छ?

उमेर बढ्दै जाँदा जोर्नी वरपर रहेका मांसपेशीहरु कमजोर हुँदै जाँदा जोर्नीको सन्तुलन विग्रन्छ। जसले गर्दा जोर्नीको कुरकुरे हड्डीमा असर गरेर कुरकुरे हड्डी पातलिँदै जान्छ। दुई जोर्नी बीचको दुईवटा हड्डीको घर्षण बढ्दै जान्छ नयाँ प्रकारको हड्डी जोर्नीको वरपर पलाउन थाल्छ। जोर्नीको भित्र रहेको स्पेस पनि कम हुँदै जान्छ।

नेपालमा जोर्नीको उपचार र प्रत्यारोपण

दुर्घटनामा परेर अंगभंग भएका र उमेर बढ्दै गएपछि हाडजोर्नी खिइएको अवस्थामा जोर्नी प्रत्यारोपण गरिन्छ। शरीरमा भएका जोर्नीहरू विभिन्न कारणले खिइने अथवा बिग्रिने समस्या हुनसक्छ। त्यसरी खिइएको अथवा बिग्रेको जोर्नी शल्यक्रियामार्फत् कृत्रिम राखेर उपचार गरिन्छ। त्यसलाई नै जोर्नी प्रत्यारोपण भनिन्छ। मानव शरीरमा भएका जोर्नी कुनै कारणले खिइने वा बिग्रिने भएमा शल्यक्रिया गर्नुपर्ने हुन्छ। हिप र घुँडाको […]

‘नेपालमा सफलताका साथ जोर्नी प्रत्यारोपण हुन्छ’

मानव शरीरमा भएका जोर्नी कुनै कारणले खिइने वा बिग्रिने भएमा जोर्नीको शल्यक्रिया गर्नुपर्ने हुन्छ। हिप र घुँडाको जोर्नी खिइएमा हिँडडुल गर्न, पलेटी मारेर बस्न र सामान्य काम गर्न पनि असजिलो हुन्छ। त्यसकारण यस्ता जोर्नीको प्रत्यारोपण ज्यादा गरिन्छ। जोर्नी प्रत्यारोपण सम्बन्धी नेपालमा प्रविधि उपलब्ध छ कि छैन, नेपालमा कसरी जोर्नी प्रत्यारोपण गरिन्छ वा कस्तो अवस्थामा जोर्नी […]