कञ्चनपुर । सुरक्षित वासस्थानले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या प्रतिवर्ष बढ्दो छ । निकुञ्ज कार्यालयले वासस्थानको संरक्षण, चोरी सिकारी नियन्त्रणलगायतका कार्य निरन्तर रूपमा अगाडि बढाउँदै आएपछि पाटे बाघको सङ्ख्या बढ्दै गएको हो । सन् २०१८ मा गरिएको गणनाअनुसार निकुञ्जमा १६ पाटे बाघ फेला परेका थिए । त्यसमा भालेको सङ्ख्या नौ, पोथीको सङ्ख्या छ र लिङ्ग […]