नेपालमा २५० भन्दा बढी बाघ, १२ वर्षमा दोब्बर

काठमाडौं : विश्व बाघ दिवसका अवसरमा शुक्रबार राष्ट्रिय बाघ सर्वेक्षणको नतिजा सार्वजनिक हुँदैछ।हरेक वर्षको जुलाई २९ तारिखमा विश्वभर बाघ दिवस मनाइन्छ। यद्यपि विश्वका बाघ पाइने १३ मुलुकमा मात्र यो दिवस मनाइन्छ।‘स्वच्छ पारिस्थितिक प्रणालीका लागि बाघ संरक्षण’ नारासहित विश्व बाघ दिवस मनाइरहँदा नेपालले अन्तर्राष्ट्रिय समुदायमाझ  १२ वर्षअघि राखेको लक्ष्य पूरा भएको सरकारको दाबी छ।सरकारले सन् २०१० देखि ४–४ वर्षमा राष्ट्रिय बाघ सर्वेक्षणको रिर्पोट गर्दै आएको छ। नेपालमा २५० भ