काठमाडौँ– पृथ्वीको मौसम त आश्चर्यलाग्दो छ नै तर मङ्गल ग्रहमा रहेको हिमपात र धुलोको हुरीको तुलनामा पृथ्वीको मौसमी विविधता सामान्य हुन सक्छ । मङ्गलका बारे थुप्रै अध्ययन भएको छ । अझ पत्ता लाग्दै जाने विषय हाम्रा लागि रोचक र आश्चर्यजनक दुवै हुनेछन् । अहिले धेरैलाई रोमाञ्चित र अध्ययन गर्न उत्साहित गरेको विषय मङ्गल ग्रहमा देखिन […]