उधौलीबाट मानव जीवन र प्रकृतिबीचको सम्बन्ध उजागार : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले मौलिक चाडपर्वले सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएकी छन् । उधौली पर्व, २०७९ का अवसरमा आज शुभकामना सन्देश दिँदै उनले विभिन्न जातजाति र समुदायको साझा फूलबारीको रूपमा रहेको नेपालमा उधौलीजस्ता चाडपर्वले नेपालीको साझा पहिचान कायम गर्नमा अहम् भूमिका निभाएको बताएकी हुन् । उधौली पर्वले मानव जीवन र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नसमेत सहयोग गरेको उल्लेख गर्दै राष्ट्रपतिल

सम्बन्धित सामग्री

१२ राशिका ग्रहफल

मानव जीवन र व्यवहारसँग प्रत्यक्ष सम्बन्ध राख्ने राशिफलका बारेमा अधिकांशले जानकारी राख्ने गरेका छन्।

१२ राशिका ग्रहफल

मानव जीवन र व्यवहारसँग प्रत्यक्ष सम्बन्ध राख्ने राशिफलका बारेमा अधिकांशले जानकारी राख्ने गरेका छन्।

उधौली पर्व मानव र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्ध : राष्ट्रपति

मानव जीवन र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्न सहयोग गरेको बताएका छन् ।

उधौली पर्व मानव जीवन र प्रकृतिबीचको सम्बन्ध उजागार : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले मौलिक चाडपर्वले सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ । उधौली पर्व, २०७९ का अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले विभिन्न जातजाति र समुदायको साझा फूलबारीको रूपमा रहेको नेपालमा उधौलीजस्ता चाडपर्वले नेपालीको साझा पहिचान कायम गर्नमा अहम् भूमिका निभाएको बताउनुभयो । उधौली …

उधौलीबाट मानव जीवन र प्रकृतिबीचको सम्बन्ध उजागार : राष्ट्रपति

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले मौलिक चाडपर्वले सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएकी छन्। उधौली पर्व, २०७९ का अवसरमा आज शुभकामना सन्देश दिँदै उनले विभिन्न जातजाति र समुदायको साझा फूलबारीको रूपमा रहेको नेपालमा उधौलीजस्ता चाडपर्वले नेपालीको साझा पहिचान कायम गर्नमा अहम् भूमिका निभाएको बताइन्। उधौली […]

जीवनदर्शन : निरोगीताको सरल सूत्र

मानव जीवन प्रकृतिको अनमोल वरदान हो, सितिमिति मिल्दैमिल्दैन । अनेक तारतम्य मिलेर मात्र सम्भव भएको हुन्छ । यद्यपि हामीलाई के लाग्न सक्छ भने शरीर त्यत्तिकै प्राप्त भएको हो । बाबु र आमाको राजीखुसीमा सम्बन्ध भयो, त्यस्तै परे एउटा पक्षबाट जबर्जस्ती पनि भयो होला, जे होस् उनीहरूको सम्बन्ध भो जीवन उत्पत्ति भयो । न बाबुआमाले कसैलाई जन्माउँछु भनेर जन्माएका हुन्छन् न आउनेले नै निवेदन दिएर आएका हुन्छन्, न विन्तीपत्र नै हालेका हुन्छन् । सरसर्ती हेर्दा लाग्ने त्यस्तै हो तर त्यही मात्र भने होइन । हो, रूपमा त त्

प्रकृति र प्राणीबीच अन्योन्याश्रित सम्बन्ध छ: प्रदेश प्रमुख गुरुङ

गण्डकी १८ कात्तिक: गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले तिहार मनाउने हाम्रो मौलिक सांस्कृतिक परम्पराले प्रकृति, मानव जीवन र प्राणी जगत्को अन्योन्याश्रित सम्बन्ध रहेको बताएका छन् । तिहार पर्वको अवसरमा आज एक शुभकामना सन्देश प्रकाशित गर्दै उनले यमपञ्चकको पाँच दिनसम्म मनाइने यस पर्वमा मानव जीवनका अनेक पक्षसँग जोडिएका पशुपन्छी र वनस्पतिको सम्मानस्वरूप पूजा गर्ने प्रचलन रहेको […]

मानव विकास, कृषि कर्मको थालनी

कृषि कर्म मानवले अनुसरण गरेको पुरानो कर्म हो । कृषि र मानवबीचको सम्बन्ध धेरै पुरानो र अविच्छिन्न रहँदै आएको छ भने मानव विकासमा कृषिको भूमिका अतुलनीय छ । मानव जीवन अस्तित्वसँग प्रत्यक्ष जोडिएको कृषि कर्म, जसका कारणले नै मानव जीवनलाई अस्थिरताबाट स्थिरतातर्फ ल्याउने भूमिका खेलेको थियो । कृषि कर्मको थालनी गर्नुभन्दा अगाडि मानव जीवनको लामो […]

सिमसार संरक्षण (सम्पादकीय)

मानवजीवनले विभिन्न पर्यावरणीय स्रोतसँग अन्योन्याश्रित सम्बन्ध राखेको हुन्छ तर यसको ज्ञान मानिसले धेरैपछि आएर थाहा पाएको छ । यस्ताबारेमा अझ धेरै जानकारी पाउन बाँकी छ । सन्तुलित पर्यावरणमा मानव जीवन सम्भव हुने भएकाले हावा, पानी, रुख, माटो, हिलो, चट्टान पर्वत सँबैसँग मानव जीवन अन्तरसम्बन्धित छ । सिमसार (वेटल्याण्ड) यस्तै एउटा पर्यावरणीय सम्पदा हो, जसले मानिसको जीवनसँग गहिरो सम्बन्ध राख्दै आएको छ । सिमसार अर्थात् रसिलो जलभण्डार क्षेत्रमा उपलब्ध जल, जलचर, वनस्पति सबै नै मानवजीवन उपयोगी सम्पत्ति हुन् यिनको क्षयीकरणले मानिसलाई विभिन्न चुनौतीमा धकल्नेछ ।