माटो नजोगाए माटोसँगै मानव जीवन समाप्त हुने चेतावनी

संसारको झण्डै आधाआधी माटो मरुभूमिमा परिणत भई नष्ट भएको र यही रफतारमा माटो नष्ट हुँंदै जाने हो भने अवको ६० वर्षमा सम्पूर्ण माटो नष्ट हुने योसँंगै भोकमरीले मानव जीवन नै नष्ट हुने चेतावनी उनीहरुले दिए।...