यस्तो हुनुपर्छ वास्तु मिलेको घर

मानव जीवन बसोवास गर्ने क्षेत्रसँग सम्बन्धित ज्ञानलाई वास्तु भनिन्छ । सामान्य रूपमा मानिस बस्ने ठाउँलाई पञ्चतत्वअनुसार मिलाउने कार्यलाई नै वास्तु भनेर बुझिन्छ । वास्तुशास्त्रको मुख्य मान्यता प्रकृतिको सान्निध्यमा रहेर संरचनाहरू निर्माण हुनुपर्छ...

सम्बन्धित सामग्री

वास्तुअनुसार घरको भान्छा कस्तो हुनुपर्छ ?

सूर्य, वायु, चन्द्रमा, जल, पृथ्वी र अग्नि यी ऊर्जाको स्रोत हुन् । सूर्यको किरण, हावाको प्रवाह, पृथ्वीको चुम्बकीय क्षेत्रले तान्नु र यस्ता अन्य ब्रह्माण्डीय ऊर्जाहरूमा हाम्रो जीवन प्रभावित छ । यी ऊर्जाहरूको अत्यधिक फाइदा हामी प्राप्त गर्छौं । प्रकृतिका पाँच तत्त्व सूर्य, वायु, चन्द्रमा, जल, पृथ्वी र अग्निलाई सन्तुलित राख्ने कला नै वास्तु विज्ञान हो […]

यस्तो हुन्छ वास्तु मिलेको घर

कुनै पनि कर्म गर्नलाई तपाईंको ग्रह–नक्षत्र र राशि अनुकूल हुनुपर्छ वा वास्तुशास्त्रले साथ दिएको हुनुपर्छ । यदि तपाईंले वास्तु मिलाएर घर बनाउनुभएको छ भने कर्म गर्न सहयोग गर्छ । घरको वास्तु मिलेको...

वास्तुशास्त्र: सुत्ने कोठामा ओछ्यानको दिशा कस्तो हुनुपर्छ ?

एजेन्सी । वास्तु तपाईको घरको प्रगतिको दिशा बन्न सक्छ। यसले तपाईंको जीवनलाई असर गर्न सक्छ। यस्तो अवस्थामा सुत्ने कोठामा पनि सोचेर काम गर्नुपर्छ ।

यस्तो हुनुपर्छ वास्तुशास्त्रअनुसार मिलेको घर

मानिस बस्ने ठाउँलाई पञ्चतत्वअनुसार मिलाउने कार्यलाई नै वास्तु भनिन्छ । वास्तुशास्त्रको मुख्य मान्यता प्रकृतिको सान्निध्यमा रहेर संरचनाहरू निर्माण हुनुपर्छ भन्ने हो । यसले घर वा भवनमा ऊर्जा प्रवाह गर्छ ।  प्रवेशद्वार  घर बनाउँदा...

वास्तु विज्ञान अनुसार घरको कोठामा कस्तो फोटो सजाउने ?

काठमाडौं । घरको आन्तरिक सज्जाले हाम्रो भावनासँग पनि खास सम्बन्ध राख्छ । त्यसैले घरका कोठाहरु आकर्षक र रचनात्मक हुनुपर्छ भनिन्छ । यसैको एउटा हिस्सा हो, भित्तामा सजाइने फोटो पनि । चाहे त्यो चित्रकारले तयार गरेको पेन्टिङ होस् वा विभिन्न सन्दर्भमा खिचिएको परिवारका सदस्यकै फोटो । त्यसलाई सही ठाउँमा, सही ढंगले सजाउनु जरुरी हुन्छ । जस्तो, […]

वास्तुअनुसार यस्तो हुनुपर्छ दम्पतीको शयन कक्ष

काठमाडौं । अहिले घर बनाउँदा वास्तु मिलाउने प्रचलन बढेको छ । मान्छेको व्यवहार, मनोभावलाई पनि सम्बोधन गर्ने भएकाले घर-भवन निर्माण गर्दा वास्तु हेराउने प्रवृत्ति व्यापक हुँदै गएको आर्किटेक डिजाइनर अर्चना शाह बताउँछिन् । वास्तुले समग्र घरसँगै त्यसभित्रका भान्सा, बैठक, शयन कक्ष कहाँ र कसरी तयार गर्नुपर्छ भनी निर्देशन गरेको छ । वास्तुले भूगोल, हावापानी, दिशा, […]

वास्तु विज्ञान अनुसार कसरी घरको आन्तरिक सज्जा गर्ने ?

घरको आन्तरिक सज्जा (इन्टेरियर डिजाइन) कस्तो हुनुपर्छ ? घर निर्माणका क्रममा सबैभन्दा बढी उठ्ने प्रश्न हो यो । वास्तु विज्ञान अनुसार कसरी आन्तरिक सज्जाको तालमेल मिलाउने ? यो प्रश्न पनि उत्तिकै महत्वपूर्ण छ । आन्तरिक सज्जा यस्तो हुनुपर्छ, जसले घरलाई आकर्षक देखाउन सकोस् । आकर्षक मात्र होइन, सहज पनि होस् । आजभन्दा डेढ दशकअघिसम्म नेपालमा […]

वास्तु अनुसार कस्तो हुनुपर्छ घरको भर्‍याङ

वास्तु विज्ञानले घरको समग्र प्रारुप कस्तो हुनुपर्छ भनेर निर्देश गर्छ । कस्तो माटोमा घर बनाउने, मोहोडा कुन दिशामा फर्काउने, शयन कक्ष लगायत कुन–कुन दिशामा बनाउने, झ्याल–ढोका कति राख्ने इत्यादि । यो एक प्रचित विज्ञान हो । …

दाम्पत्य सुखका लागि कस्तो हुनुपर्छ शयन कक्षको वास्तु ?

विवाहित जीवनमा खुशी चाहनुहुन्छ भने ध्यान राख्नुहोस् कि शयनकक्ष हावा बहने र शान्त हुनुपर्छ । कोठामा भइरहेको कुराकानीको आवाज बाहिर जाने खालको नबनाउनुहोस् । यसले विवाहित जीवनमा मिठास ल्याउँदैन । शयन कक्षको वास्तुकलाको बारेमा केही जानकारी तल प्रस्तुत गरिएको छ । -सुत्ने कोठा घरको सबैभन्दा महत्वपूर्ण अंश हो । यहाँ राखिएको सबै कुराले विवाहित जीवनमा […]