सिके राउतका कार्यकर्ताद्वारा ट्रकमा आगजनी

सप्तरी । जनमत पार्टीका कार्यकर्ताले सप्तरीको महुली खोला नजिक आइतबार ट्रकमा आगजनी गरेको छ । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले ७ बूँदे माग राखी पूर्व-पश्चिम राजमार्ग अनिश्चितकालका लागि बन्द गरेको घोषणा गरे पनि बन्दको उलंघन गरेको भन्दै आक्रोशित जनमतका कार्यकर्ताले पूर्व-पश्चिम राजमार्गअन्तर्गत महुली बजारमा गिट्टी बोकेको ना६ख ७६२९ ट्रकमा आगजनी गरेका हुन् । शान्तिपूर्ण […] The post सिके राउतका कार्यकर्ताद्वारा ट्रकमा आगजनी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

राजमार्ग पुनः अवरुद्ध गर्दै जनमत आन्दोलित

सिके राउत नेतृत्वको जनमत पार्टीले फेरि पूर्व–पश्चिम राजमार्ग बन्द गर्दै आन्दोलन थालेको छ । बिहीबार बिहानैदेखि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेर गरेको आन्दोलनले लामो दुरीका सवारीसाधन ठप्प छ ।मधेस प्रदेशको सप्तरी, सिरहा, धनुषा, महोत्तरीलगायतका राजमार्गमा जनमतका कार्यकर्ताले सवारी आवागमनमा अवरोध गरेका छन् । जनमतका कार्यकर्ताले शान्तिपूर्ण आन्दोलन गरिरहेको भने पनि सवारी साधनमा तोडफोड र आगजनी गर्ने चेतावनी समेत दिएका छन् । राजमार्गमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएका

सिके राउतका कार्यकर्ताले धनुषामा पनि जलाए ट्रक

काठमाडौं : किसान आन्दोलनका नाममा राजमार्ग अवरुद्ध गरिरहेका सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले धनुषामा पनि ट्रकमा आगजनी गरेका छन्।जनमत पार्टीका कार्यकर्ताले गणेशमान चारनाथ नगरपालिका–१ छघरियामा ना १ क ७७६९ नम्बरको ट्रकमा आज दिउँसो आगजनी गरेका हुन्।पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको उक्त ट्रकमा आन्दोलनकारीले आगो लगाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। आगजनीबाट ट्रक क्षतिग्रस्त बनेको छ। आगजनी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।धनुषाका प्रहरी प्रवक्ता एवं डिएसपी जी

जनमत पार्टीका कार्यकर्ताद्धारा ट्रकमा आगजनी, चालक र सह–चालक घाइते

धनुषा, १९ पुस । सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको मिर्चैयामा ट्रकमा आगजनी गरेका छन् । हिमालय सुगरमिल्समा उखु पु¥याएर पश्चिमतर्फ जाँदै गरेको ना५ख १००९ नम्बरको ट्रकमा बन्दको अवज्ञा गरेको भन्दै उनीहरुले आगजनी गरेका हुन् । बन्दकर्ताले ट्रकमा पेट्रोल छर्केर आगजनी गरेपछि चालक र सहचालक घाइते भएका छन् । उनीहरुको मिर्चैयामा […]

सिके राउतका कार्यकर्ताद्वारा ट्रकमा आगजनी

सप्तरी : अज्ञात समूहद्वारा पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–५ महुली पुलमा आज एउटा ट्रकमा आगजनी गरिएको छ।गिट्टी बोकेर पूर्वतर्फ जाँदै गरेको ना ६ ख ७६२९ नंको ट्रकमा अज्ञात समूहले आगजनी गरेको हो। आगजनीबाट ट्रकको अगाडिको भाग जलेको छ। ट्रकमा लगाइएको आगो निभाउन वारुणयन्त्र खटाइएको थियो।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले अज्ञात व्यक्तिद्वारा ट्रकमा आगजनी गरेको भन्दै उक्त व्यक्तिको खोजी भइरहेको जानकारी दिए।यसैबीच डा सिके राउत नेत

राजमार्ग अवरुद्ध गर्ने सीके राउतका नौ कार्यकर्ता पक्राउ, सप्तरीमा ट्रकमा आगजनी

पूर्वपश्चिम राजमार्ग सिके राउत नेतृत्वको जनमत पार्टीका उपाध्यक्षसहित नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटका चपुरमा प्रहरीले जनमत पार्टीका उपाध्यक्ष वसन्त कुशवाहासहित नौ जना नेता तथा कार्यकर्ता पक्राउ गरेको हो ।

सिराहामा दुई दिन निषेधाज्ञा

सिके राउत नेतृत्वको जनमत पार्टीले केही दिनदेखि आमहडतालका नाममा आगजनी गरेपछि सिरहामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । जनमत पार्टीले किसानलाई नियन्त्रणमा लिएको भन्दै उनीहरूलाई छाड्न विभिन्न मागसहित जिल्लामा बन्द हडताल गरेका छन् । सो क्रममा गाडीहरूमा तोडफोड गर्नुका साथै आगजनीसमेत गरेका छन् । पार्टीले पूर्वपश्चिम राजमार्ग लक्षित चक्काजामलाई निरन्तरता दिएपछि स्थानीय प्रशासनले बुधबारसम्मका …

सिके राउत नेतृत्वको पार्टीका कार्यकताले ट्रक जलाए

काठमाडौं : सिके राउत नेतृत्वको जनमत पार्टीले सिरहामा गाडीमा आगजनी तथा तोडफोड गरेको छ। बन्दको अवज्ञा गरेको भन्दै एक ट्रकमा आगजनी गर्नुका साथै दर्जनौँ गाडी तोडफोड गरेको हो।बन्दको क्रममा प्रहरीले दमन गरेकोभन्दै उनीहरूले नरहा गाउँपालिका–३ नयाँ चोहर्वा नजिक रोकी राखेको ना ५ ख ५५२२ नम्बरको ट्रकमा आगजनी गरेका हुन्।  आगजनीबाट ट्रक पूर्ण रूपले जलेर नष्ट भएको छ।जनमत पार्टीका कार्यकर्ताले भने आफूहरूले आगजनी नगरेको जनाएको छ। उनीहरूले आन्दोलनमा घुसपैठ भएको बताएका छन्।झुटो मुद्दामा प्रहरीले कि

जनमत पार्टीका नेताको मोटरसाइकलमा आगजनी

२६ असोज, जनकपुरधाम। डा. सिके राउत नेतृत्वको जनमत पार्टीका एक नेताको मोटरसाइकलमा आगजनी भएको छ । आगजनीले मोटरसाइकल पूर्ण रुपमा क्षतिग्रस्त बनेको छ । सिरहाको मिर्चेया नगरपालिका १० मिथिलेश्वर बस्ने जनमत पार्टीका केन्द्रीय सदस्य निर्मल कुमार मण्डलको स.४प ४३३७ नम्बरको मोटरसाइकलमा आगजनी गरिएको हो । घर नजिकै रहेको सामुदायिक भवनमा राखिएको उक्त मोटरसाइकलमा सोमबार राति […]