सिके राउतका कार्यकर्ताले धनुषामा पनि जलाए ट्रक

काठमाडौं : किसान आन्दोलनका नाममा राजमार्ग अवरुद्ध गरिरहेका सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले धनुषामा पनि ट्रकमा आगजनी गरेका छन्।जनमत पार्टीका कार्यकर्ताले गणेशमान चारनाथ नगरपालिका–१ छघरियामा ना १ क ७७६९ नम्बरको ट्रकमा आज दिउँसो आगजनी गरेका हुन्।पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको उक्त ट्रकमा आन्दोलनकारीले आगो लगाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। आगजनीबाट ट्रक क्षतिग्रस्त बनेको छ। आगजनी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।धनुषाका प्रहरी प्रवक्ता एवं डिएसपी जी

सम्बन्धित सामग्री

राजमार्ग खुलाउने क्रममा धनुषामा गोली चल्यो, ५ घाइते

धनुषाको गणेशमान चारनाथ नगरपालिकाको पोर्ताहामा पूर्व-पश्चिम राजमार्गअन्तर्गत अवरुद्ध पारेपछि प्रहरीले रबरको गोली चलाउँदा सिके राउत नेतृत्वको जनमत पार्टीका ५ कार्यकर्ता घाईते भएका छन्। घाईते हुनेहरुमा नथुनी यादव, विजय यादव, रामदयाल...

सिके राउतका कार्यकर्ता र प्रहरीको झडप हुँदा गोली चल्यो

धनुषामा डा. सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता र प्रहरीको झडप भएको छ। झडपमा प्रहरीले गोली समेत चलाएको छ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पोर्ताहा पुलमा प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच झडप भएको हो। ...