जनमत पार्टीका कार्यकर्ताद्धारा ट्रकमा आगजनी, चालक र सह–चालक घाइते

धनुषा, १९ पुस । सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको मिर्चैयामा ट्रकमा आगजनी गरेका छन् । हिमालय सुगरमिल्समा उखु पु¥याएर पश्चिमतर्फ जाँदै गरेको ना५ख १००९ नम्बरको ट्रकमा बन्दको अवज्ञा गरेको भन्दै उनीहरुले आगजनी गरेका हुन् । बन्दकर्ताले ट्रकमा पेट्रोल छर्केर आगजनी गरेपछि चालक र सहचालक घाइते भएका छन् । उनीहरुको मिर्चैयामा […]

सम्बन्धित सामग्री

दैलेखमा मिनी ट्रक दुर्घटना हुँदा २ जना घाइते

सुर्खेत । दैलेखको गुराँस गाउँपालिका–१ तिम्ले खोलामा मिनी ट्रक दुर्घटना हुँदा चालक र सह–चालक घाइते भएका छन् । सुर्खेतबाट दैलेखतर्फ जाँदै गरेको भे १ ख ३६७६ नम्बरको मिनी ट्रक अनियन्त्रित भई दुर्घटना भएको प्रदेश प्रहरीले जनाएको छ । घाइते हुनेमा गाडी चालक आठबिस नगरपालिका–३ का २८ वर्षीय साजन शाही र सह–चालक लम्की चुहा नगरपालिका कैलालीका […]