‘धर्म निरपेक्षता र संघीयताको एजेन्डामा केपी ओलीको पनि साथ हुनेछ’

काठमाडौँ- नेकपा एमालेका प्रभावशाली नेता महेश बस्नेतले संघीयता र धर्मनिरपेक्षताका विविध पक्ष र मुलुकको आवश्यकताबारे व्यापक बहसको आवश्यकता रहेको बताएका छन्। देशसञ्चारसँगको अन्तर्वार्तामा सांसद बस्नेत संघीयताको वर्तमान ढाँचा उपयुक्त नरहेको र केन्द्रीय तथा स्थानीय तहलाई सशक्त बनाएमा मात्र जनताले संघीयताको प्रभावकारी अनुभूति गर्न पाउने बताए। संघीयता हट्नुपर्छ भन्ने स्पष्ट अभिव्यक्ति नदिए पनि उनले यसको ढाँचा […]

सम्बन्धित सामग्री

धर्म निरपेक्षता हटाएर संविधानमा ‘धर्म राष्ट्र’ लेखौंः दिनेश कोइराला

४ फागुन, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले संविधानमा धर्म निरपेक्षता हटाएर संविधानमा ‘धर्म राष्ट्र’ लेख्नुपर्ने बताएका छन् । संविधानमा धर्म बारे लेख्न आवश्यक नभएको उल्लेख गर्दै कोइरालाले भारतको संविधानमा पनि सुरुमा धर्म बारे नलेखिएको दाबी गरे । ‘भारतमा धर्म निरपेक्षता पछि थपिएको हो । नेपालमा नलेख्नु लेखिसकियो, अब सच्याउनुपर्छ,’ कोइरालाले पार्टी बैठकमा […]

गणतन्त्र, संघीयता र धर्म निरपेक्षता मुलुकका लागि असान्दर्भिक भइसक्योः लिङ्देन

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्र, संघीयता र धर्म निरपेक्षता मुलुकका लागि असान्दर्भिक भइसकेको टिप्पणी गरेका छन्। विगत १५ वर्षको अभ्यासले संघीय लोकतान्त्रिक गणतन्त्र मुलुकलाई असफल भइसकेको प्रमाणित भएको उनको जिकिर थियो। शनिबार काठमाडौँमा आयोजित ‘राष्ट्रियताको सन्दर्भमा गणतन्त्रको डेढ दशक’ विषयक विचार गोष्ठीमा बोल्दै अध्यक्ष लिङ्देनले देशलाई अब थप क्षति हुन […]

स्वाभिमान खोज्ने बेला

संघीयता, धर्म निरपेक्षता र गणतन्त्र ‘महान् उपलब्धि’ हुन् भने पन्ध्र वर्षपछि पनि राष्ट्र र जनता झन् दयनीय किन भए ? यस्ता प्रश्नको सही उत्तर दिने कसले ?...

केपी ओलीका कारण धर्म निरपेक्षता सम्भव बन्यो : सुवास नेम्वाङ

इलाम : नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले संविधानमा धर्म निरपेक्षता व्यवस्थाको लडाई केपी ओलीको नेतृत्वबाट सम्भव भएको बताएका छन्।उनले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, समावेशितासहितको संविधान निर्माण केपी ओलीको कारणले सम्भव भएको बताए। इलामको चुलाचुलीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेकपा एमालेले संविधानमा धर्मनिरपेक्षताको व्यवस्था गरेको बताए।‘हामीले धर्म निरपेक्षताको लडाई लड्यौँ, केपी ओलीको नेतृत्वमा। संघीय लोकतान्त्रि

गणतन्त्र, संघीयता र धर्म निरपेक्षता नेपालका लागि घातक’

काठमाडौँ- राजनीतिकर्मी, परोपकारी, लेखक तथा बीबीसी नेपाली सेवाका पूर्वप्रमुख रवीन्द्र मिश्रको पाँचौं पुस्तक ‘विचारभन्दा माथि देश’ प्रकाशन हुने भएको छ। पुस्तक छिट्टै बजारमा उपलब्ध हुनेछ। ‘विचारभन्दा माथि देश’मा मिश्रले गणतन्त्र, सङ्घीयता र धर्म निरपेक्षता जस्ता विषय सैद्धान्तिक रूपमा गलत नभए पनि दिनप्रतिदिन संवेदनशील हुँदै गएको नेपालको भूराजनीति र आन्तरिक परिस्थितिका कारण ती विषय नेपालको दूरगामी […]

धर्म निरपेक्षता हटाउनुपर्ने माग

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकमा नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने माग उठेको छ । केन्द्रीय सदस्य भीम पराजुलीले नेपाली काँग्रेसले धर्म निरपेक्षता हटाएर धार्मिक स्वतन्त्रता कायम गर्न र हिन्दू धर्मलाई मुख्य एजेण्डा बनाउनुपर्ने माग गरेका हुन् । लिखित रुपमा आफ्नो भनाइ राखेका उनले भनेका छन्, ‘देशमा धार्मिक बहसका कुरा पनि उठिरहेका छन्, धर्मान्तरणका […]

शशांक कोइरालाले महाधिवेशन उद्घाटन कार्यक्रममा भने– धर्म निरपेक्षता हुँदैन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले धर्म निरपेक्षता नहुने बताएका छन् । संविधानमै उल्लेख गरिएको यो विषयमा उनले यसअघि पनि विमति जनाउँदै आएका थिए । “धर्म निरपेक्षता होइन सापेक्ष हुनुपर्छ,” उनले भने ।

गणतन्त्र र धर्म निरपेक्षताबारे यस्तो छ सुवासचन्द्र नेम्वाङको प्रतिक्रिया

नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले गणतन्त्र, धर्म निरपेक्षता तथा समावेसिता लगायतका राजनीतिक उपलब्धीहरुको विषयमा अन्यथा सोच्ने बेला नभएको बताएका छन् । मंगलवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिदैँ नेता नेम्वाङले गणतन्त्र, धर्म निरपेक्षता र समावेशिता लगायतका राजनीतिक परिवर्तनहरु संविधान सभाले ल्याएको सबैभन्दा ठूलो उपलब्धी भएकोले यसबारे अन्यथा सोच्न नहुने बताएका हुन् ।  यद्यपी लोकतान्त्रिक मुलुक भएकाले छलफल जुनसुकै विषयमा हुनसक्ने उनको तर्क थियो । उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र,...