गणतन्त्र, संघीयता र धर्म निरपेक्षता असान्दर्भिक भइसक्यो‚ नयाँ सम्झौताका लागि तयार बनौँ : लिङदेन

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले गणतन्त्र, संघीयता र धर्म निरपेक्षता मुलुकका लागि असान्दर्भिक भइसकेको टिप्पणी गरेका छन्।विगत १५ वर्षको अभ्यासले संघीय लोकतान्त्रिक गणतन्त्र मुलुकलाई असफल भइसकेको प्रमाणित भएको उनको जिकिर थियो। शनिबार काठमाडौँमा आयोजित ‘राष्ट्रियताको सन्दर्भमा गणतन्त्रको डेढ दशक’ विषयक विचार गोष्ठीमा बोल्दै अध्यक्ष लिङदेनले देशलाई थप क्षति हुन नदिन पनि ठूला राजनीतिक दलहरू मुलुकमा राजासहितको लोकतान्त्रिक शासन व्यवस्थाको पक्षम

सम्बन्धित सामग्री

हिन्दू राज्य बनाउन प्रधानमन्त्री ओली पनि तयार ! (भिडियोसहित)

काठमाडौं । संघीयता, गणतन्त्र, धर्म निरपेक्षतालगायत जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई एउटा समूहले अस्विकार गर्दैआएको छ । ‘षड्यन्त्र’ र ‘विदेशी चलखेल’ को आधारमा राजसंस्था हटाउँदै धर्म निरपेक्षता लागू गराइएको भन्दै उनीहरू असन्तुष्ट छन् ...