शशांक कोइरालाले महाधिवेशन उद्घाटन कार्यक्रममा भने– धर्म निरपेक्षता हुँदैन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले धर्म निरपेक्षता नहुने बताएका छन् । संविधानमै उल्लेख गरिएको यो विषयमा उनले यसअघि पनि विमति जनाउँदै आएका थिए । “धर्म निरपेक्षता होइन सापेक्ष हुनुपर्छ,” उनले भने ।