दशैंले डडेल्धुराका बजार सुनसान, गाउँमा चहलपहल

डडेल्धुरा : नेपालीको महान पर्व दशैंले डडेल्धुराका मुख्य बजारहरू प्रायः सुनसान छन्। बजार क्षेत्रका बासिन्दा दशैं मनाउन आ–आफ्नो गाउँ गएपछि जिल्लाका प्रमुख बजार सुनसान भएका हुन्।जिल्ला सदरमुकामको मुख्य बागबजारसहित तुफानडाँडा, कीर्तिपुर, स्याउले, भात्काँडा, पोखरालगायत बजार सुनसान बनेका हुन्। दशैंअघि निकै चहलपहल हुने यी बजारका धेरैजसो पसलहरू बन्द हुँदा बजार क्षेत्र सुनसान देखिएका छन्।विद्यार्थी, कर्मचारी, व्यापारी, राजनीतिक दलका नेता कार्यकर्ता लगायतका कारण भीडभाड भैरहने यी बजार

सम्बन्धित सामग्री

दसैँले गाउँमा चहलपहल, बजार सुनसान

दसैँको अवसरमा अध्ययन, रोजगार तथा विभिन्न कामको सिलसिलामा गाउँ छाडेर अन्यत्र गएकाहरू गाउँ फर्किएका छन् । जसका कारण गाउँमा चहलपहल बढेको छ भने शहर/बजार सुनसान बनेका छन् ।

दसैँ आयो : सहर छाड्ने बढे, गाउँमा चहलपहल सुरु

बागलुङ- दसैँको टीकाको दिन नजिकिएसँगै अध्ययन, रोजगार तथा विभिन्न कामको सिलसिलामा सहर झरेकाहरू धमाधम गाउँ फर्किरहेका छन् । बजारबाट गाउँ फर्कनको सङ्ख्या दिनदिनै बढ्दै गएको छ । यतिबेला गाउँमा निकै चहलपहल बढेको छ भने बजार सुनासन बन्न थालेका छन् । बागलुङका ग्रामीण क्षेत्र दसैँ, तिहारबाहेक अन्य समय सुनसान नै हुन्छन् । स्थानीयवासीको बढ्दो सहर मोह […]

गाउँघर शून्य: घरै वृद्धाश्रम

इच्छाकामना गाउँपालिका-३ खानी गाउँका ज्ञानबहादुर मगरलाई आजभोलि गाउँघर शून्य लाग्छ। गाउँमा पहिले जस्तो गाउँमा चहलपहल छैन। धेरै मानिस बसाइँसराइ गरी बजार पुगेका छन्।...

अघिपछि शुन्य गाउँमा दसैँले चहलपहल बढ्दो : छोरानाती आएपछि खुसी फर्किएको छ

गलकोट : रोजगारी, बसाइसराइ तथा बढ्दो शहरीकरणका कारण अहिले धेरै गाउँ उजाडिएका छन्। गाउँका प्रायः घरमा झार पलाएका छन् भने परिवार भएको घरमासमेत वृद्धवृद्धामात्रै देखिन्छन्। दश वर्षअघि बागलुङ नगरपालिका–८ स्थित मैनाकुमारी कार्कीको परिवार गाउँमै ठूलो थियो। एघार जनाको परिवार रहेकोमा श्रीमान् मृत्यु भयो। छोरा छोरी र नातनातीना बजार झरेपछि मैनाकुमारी…

सदरमुकाम सुनसान, गाउँमा चहलपहल

दसैंको रौनकसँगै कालीकोटको सदरमुकाम मान्म बजार सुनसान भएको छ भने गाउँमा चहलपहल बढेको छ । बजारमा रहेका ब्यापारी, कर्मचारी, राजनैतिक दलका नेता कार्यकर्ता सबै घरतिर जान थालेको देखेपछि यहाँका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले भने, 'दसैंमा एक्लै भइएला जस्तो छ ।' उनकाअनुसार धेरैजसो कर्मचारी पनि दसैं बिदामा हिँडसके ।

गाउँघरमै चहलपहल

दसैं सुरुभएसँगै अछामका स्थानीय बजार र गाउँमा चहलपहल बढेको छ । दसैं–तिहार मान्न घर फर्कनेको भीडले मंगलसेन बजार क्षेत्र बिहानैबाट भरिभराउ हुने गरेको छ । शुक्रबार बैंक, पसल, बसपार्कमा चहलपहल बाक्लो देखियो ।

डोटीमा तिहारको चहलपहल सुरुः व्यावसायिक कारोबारमा वृद्धि

डोटी – केही दिनयतादेखि यहाँका प्रमुख बजार तथा गाउँमा तिहारको चहलपहल सुरु भएको छ। बजारमा रंगीचंगी फूलका माला तथा झिलिमिली बिजुली बत्ती बिक्रीवितरण गर्न खोलिएका अस्थायी पसलका कारण यहाँ तिहारको रौनकता झनै चम्काएको हो। रातिको समयमा यहाँका बजारमा बालिएका थरीथरीका झिलिमिली बत्तीले यहाँका प्रमुख बजार, दिपायल, पिपल्ला, राजपुर, कालागाढ, गोपघाट, बुडर, बिपीनगर, जोरायल, गैरा, बानीडुग्रीसैन […]

सुनसान बन्यो पर्वत सदरमुकाम

पर्वत : रोजगारी, व्यवसाय, शिक्षा, स्वास्थ्य लगायतको सुविधाका कारण ग्रामीण क्षेत्रबाट बजारमा अस्थायी वा स्थायी रूपमा बसाइँसराइ गर्ने तीव्र छ। सुविधायुक्त ठाउँ सबैको रोजाइमा पर्दा प्रायः ग्रामीण क्षेत्रहरू सुनसान हुन्छन्, बजारमा चर्को चहलपहल।तर‚ बजारमा बस्दै आएकाहरू दशैं मान्नकै लागि भए पनि ग्रामीण क्षेत्रमा रहेका घर र आफन्तकोमा फर्किँदा सधैँ चहलपहल देखिने पर्वत सदरमुकाम कुश्मा बजार भने सुनसान बनेको छ। कोरोना महामारीको बेलामा विद्यालय बन्द हुँदा गाउँमा गएर बसेकाहरू गत भदौ एक गतेदेखि कुश्मा न

दशैं बजार : बढ्यो चहलपहल, बढेन व्यापार

१४ असोज, काठमाडौं । इन्द्रचोकबाट भोटाहिटी छिर्ने गल्लीको एउटा पसल छेउमा ६३ वर्षीय दुर्गानाथ गौतम झोक्राइरहेका छन् । काभ्रे कोशीपारी चौरीदेउराली–५ का गौतम ३० वर्षदेखि इन्द्रचोक क्षेत्रमा मजदुरी गर्छन् । बर्खामा खेती लगाउन गाउँ गएका उनी गतसाता मात्रै काठमाडौं फर्किए मजदुरीको लागि । खेतीपाती हुँदा गाउँमा र चाडपर्व नजिकिएसँगै होलसेलको भारी उठाउन उनको गाउँबाट धेरै […]

साेलुखुम्बुका गाउँमा चहलपहल बढ्याे

सोलुखुम्बु – कोरोना भाइरसको सङ्क्रमणका कारण सहर, बजार छाेड्नेकाे सङ्ख्या बढेसँगै सोलुखुम्बुका गाउँमा चहलपहल बढेको छ । रोजगार र अध्ययनका लागि गाउँ–घर छोडेर सहर, बजार गएकाहरू काेराेना कहरका कारण फेरि गाउँ फर्कन थालेका हुन् ।  यसअघि सुनसान देखिएको सोताङ क्षेत्रका गाउँमा चहलपहल बाक्लो भएको विक्रम दर्नालले बताउनुभयो । तराई तथा सहरी क्षेत्रमा सम्भावनाको खोजी गर्दै बसाइ सरेकाहरू समेत गाउँमा भेटिन थालेका महाकुलुङ गाउँपालिका ५ का वडाध्यक्ष सञ्चराम कुलुङले बताउनुभयो । गाउँभन्दा बाहिर अध्ययन तथा रोजगारका ला...