सुनसान बन्यो पर्वत सदरमुकाम

पर्वत : रोजगारी, व्यवसाय, शिक्षा, स्वास्थ्य लगायतको सुविधाका कारण ग्रामीण क्षेत्रबाट बजारमा अस्थायी वा स्थायी रूपमा बसाइँसराइ गर्ने तीव्र छ। सुविधायुक्त ठाउँ सबैको रोजाइमा पर्दा प्रायः ग्रामीण क्षेत्रहरू सुनसान हुन्छन्, बजारमा चर्को चहलपहल।तर‚ बजारमा बस्दै आएकाहरू दशैं मान्नकै लागि भए पनि ग्रामीण क्षेत्रमा रहेका घर र आफन्तकोमा फर्किँदा सधैँ चहलपहल देखिने पर्वत सदरमुकाम कुश्मा बजार भने सुनसान बनेको छ। कोरोना महामारीको बेलामा विद्यालय बन्द हुँदा गाउँमा गएर बसेकाहरू गत भदौ एक गतेदेखि कुश्मा न

सम्बन्धित सामग्री

सर्लाही सदरमुकाम मलंगवा सुनसान, कर्फ्यु कायमै

सर्लाही । सर्लाही सदरमुकाम मलंगवा यति बेला सुनसान देखिएको छ । स्थानीहरु दुई समुदायको बिादलाई लिएर त्रासमा बाचिरहेको छ । दुई समुदायको दङ्गालाई लिएर मलंगवाका स्थानियहरु घरमा ताल्चा लगाइ आ–आफनो नातेदारको शरणमा गएको छ । गणेश मुर्ती सेलाउन लगिरहेको बेला बिहीबार साँझ दुई समुदायबीच झडप तथा बिबादले उग्ररुप लिएपछि मलंगवा नगरपालिकामा बिहीबार राती १० बजेदेखि […] The post सर्लाही सदरमुकाम मलंगवा सुनसान, कर्फ्यु कायमै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

संघीयताको प्रभाव: सदरमुकाम सुनसान, गाउँमा चहलपहल

जुम्लाको सदरमुकाममा खलंगा पनि सुनसान बन्न पुगेको छ भने गाउँमा गुल्जार हुन थालेका छन्। विगतमा गाउँ विकास समितिका सबैजसो सचिव सदरमुकाममै बस्थे अहिले उनीहरू वडामा पुगेका छन्।...

म्याग्दीमा गाउँमा भीड, सदरमुकाम सुनसान

म्याग्दी । आइतबार हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनका लागि शहरबाट गाउँ फर्किने मानिसहरुको भीड लागेकाे छ । जसका कारण यातायातका साधनहरुमा यात्रुकाे चाप लागेकाे हाे । म्याग्दीको सदरमुकाम बेनीमा बसोबास गर्दै आएका अस्थायी बासीन्दाहरु निर्वाचनका लागि गाउँ फर्केपछि सदरमुकाम बेनीबजार भने सुनसान बनेको छ । बेनी बजारमै अध्ययन, व्यवसाय तथा राेजगारीका लागि बस्ने मानिसहरू […]

मतदान गर्न गाउँ फर्कनेको भीड, सदरमुकाम सुनसान

म्याग्दी : यही मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनका लागि गाउँ फर्कनेको भीडले ग्रामीण यातायातका साधन खचाखच भरिएका छन्।छोराछोरी पढाउन, व्यापार व्यवसाय, जागिर वा अन्य प्रयोजनले सदरमुकाम बेनीमा बसोबास गर्दै आएका अस्थायी बासिन्दा गाउँ फर्केपछि सदरमुकाम बेनीबजार सुनसान बनेको छ।निर्वाचन आउन अब २ दिनमात्र बाँकी छ। मतदान गर्ने दिन नजिकिँदै गर्दा शहरलाई अस्थायी थलो बनाएकाको गाउँ फर्कने लर्को नै लागेको छ। म्याग्दीको सदरमुकाम बेनीबजारबाट बाहिरिने यात्रुको पनि निक

मतदान गर्न गाउँ फर्कनेको लर्को, जुम्ला सदरमुकाम सुनसान

मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनका लागि गाउँ फर्कनेको लर्को लागेको छ । निर्वाचन आउन दुई दिनमात्र बाँकी रहँदा भोट हाल्न गाउँ फर्कनेको लर्को लागेको हो । जुम्लाको सदरमुकाम खलंगाबाट बाहिरिने यात्रुको निकै चाप छ ।जुम्ला बजारमै व्यवसाय, अध्ययन तथा कामको सिलसिलामा बस्नेहरू मतदानका लागि आफ्नो स्थायी ठेगानामा फर्किरहेका छन् । अध्ययन तथा रोजगारीका लागि जुम्ला बजारमा रहेकाहरू गाउँघर फर्कन थालेका हुन् । शुक्रबार बिहान परिवारसहित बसपार्कमा भेटिएका सिँजाका भक्त बुढ विगत १० वर्षदेखि जुम्ल

सिन्धुलीमा बम्जनको आश्रम सुनसान

सिन्धुली । सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडी नजिकै रहेको कथित तपस्वी रामबहादुर बम्जन हराएसँगै उनको आश्रम सुनसान बनेको छ । हत्या, अपहरण र बन्धक जस्ता विभिन्न आरोप मुद्दामा नेपाल प्रहरीको मोस्ट वाण्टेट सूचीमा रहेका बम्जन केही महिना यता आश्रमबाट अन्यत्रै गएको उनका अनुयायीहरुले बताएका छन् । उनी हराएसँगै सिन्धुलीको कमलामाई नगरपालिका–५ को पहिरेमा रहेको उनको आश्रममा रेखदेख […]

गाउँमा दसैंको चहलपहल, सदरमुकाम सुनसान

दसैँ नजिकिँदै गर्दा जिल्लाका विभिन्न गाउँमा चहलपहल बढेको छ । जिल्ला सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दिपायल, राजपुर तथा जिल्ला सदरमुकाम सिलगढी भने सुनसान बन्दै गएको छ । यहाँका जिल्ला सदरमुकाममा अध्ययन गर्ने विद्यार्थी, कर्मचारी व्यापार व्यवसाय गरी बस्ने व्यापारी तथा कतिपय सरकारी कर्मचारी जिल्ला बाहिरिएपछि सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दिपायल सुनसान […]

अन्नपूर्ण पदमार्ग पुनः सुनसान

कोरोना भाइरसको उच्च जोखिमसँगै प्रसिद्ध अन्नपूर्ण पदमार्ग पुनः सुनसान भएको छ । पदयात्राका लागि उपयुक्त मौषम भए पनि दोस्रो प्रकारको कोभिड–१९ को प्रभावले अन्नपूर्ण पदमार्ग पुनः सुनसान भएको हो ।लमजुङको सदरमुकाम बेसीसहरबाट सुरु हुने अन्नपूर्ण पदमार्गमा अघिल्लो वर्षदेखि नै सुनसान बनेको हो । पर्यटकहरूको उत्साहजनक आगमन हुने सिजनमा कोभिड प्रभावकै कारण यो वर्ष न्यून पर्यटक […]

निषेधाज्ञाले सुनसान डडेल्धुरा सदरमुकाम (फोटो फिचर)

डडेल्धुरा : कोरोना संक्रमितको संख्या बढदै गएपछि डडेल्धुरामा निषेधाज्ञा जारी छ। जिल्ला प्रशासन कार्यालयले १९ गतेदेखि जारी निषेधाज्ञा १० दिन थप्दै जेठ ४ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ।निषेधाज्ञाको कारण डडेल्धुरा सदरमुकाम सुनसान छ। निषेधाज्ञाको समयमा अत्यावश्यक सवारी साधन एम्बुलेन्स, खाद्य तथा स्वास्थ्य सामग्री बोकेको सवारी साधन, दुग्धजन्य पदार्थ बोकेका सवारी, बैंक तथा वित्तीय संस्थाका सवारी, दूरसञ्चार तथा इन्टरनेट र आइसोलेसनका सवारी स्पष्ट खुल्ने कागजातका आधारमा सञ्चालन छन्।

मुगुको सदरमुकाम गमगढी बजार सुनसान

विश्व महामारी कोरोनाको कारण विश्वलगायत नेपालका अधिकांश जिल्ला कोरोनाको कारण थला परेपछि मुगु जिल्ला पनि अछितो नरहेको हुँदा यसबाट बच्न र बचाउनको लागी वैशाख २२ गते रातिबाट निषेधाज्ञा जारी गरेपछि मुगुको सदरमुकाम गमगढी सुसान रहेको छ ।मुगु जिल्लामा कोभिड–१९ को दोस्रो चरणमा नयाँ भेरियन्टले सदरमुकाम गमगढीलगायत गाउँ बस्तीहरूका ब्यापकरुप लिन थाले पछि यसबाट बच्न र […]