ट्याक्सी चालकले ठगी गरे तत्काल कारवाही : एसएसपी वसन्त पन्थ :: Pahilopost.com

काठमाडौँ: ट्याक्सी चालकहरूले यात्रुलाई ठगी गरेको गुनासो आउन थालेपछि ट्राफिक प्रहरीले कारबाहीमा तीव्रता दिएको छ।  आइतवार महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्र कार्यरत ट्राफिक प्रहरीलाई यात्रुको गुनासो आउने बित्तिकै कारबाही गर्न निर्देशन दिएको हो। एसएपी पन्त भन्छन् 'यात्रुको गुनासोलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने भनेको छु। ट्याक्सी चालकले भनेको ठाउँमा

सम्बन्धित सामग्री

आजका मुख्य ९ आर्थिक खबर

काठमाडौं। भारतीय प्रतिबन्धलाई देखाएर नेपालमा चामलको भाउ बढाउनेलाई कारवाही गर्ने भनेर सरकारले पुरानै मूल्यमा चामल बेच्न निर्देशन दिएको छ। एकैवर्ष रोजगारीको लागि ७ लाख ७१ हजार भन्दा बढी नेपाली विदेशीएका छन् जसमध्ये साढे २ लाख बढी मलेसिया गएका छन्। नापतौलमा ठगी गर्ने १९ हजार व्यापारीलाई गुणस्तर तथा नापतौल विभागले कारवाही गरेको छ।

ठगी गर्ने मेनपावरको कारवाही रोक्न नेताको दबाब

ठगीको उजुरी परेका कतिपय मेनपावरले कारवाहीबाट उन्मुक्ति पाउन उच्च तहका राजनीतिक नेता गुहार्ने गरेका कारण सयौं पीडित न्यायबाट वञ्चित भएका छन् । करोडांै रुपैयाँ ठगीको उजुरी परेका मेनपावरलाई वैदेशिक रोजगार विभागले पटक पटक उपस्थित हुन पत्राचार गर ेपनि अटेरी गर्ने गरेका छन् ।हालै विभागले सूचना नै जारी गरेर उजुरी फस्र्यौट गर्न निर्देशन दिएको छ । […]

वैदेशिक रोजगारीमा जताततै ठगी हुँदा सरकारलाई अप्ठ्यारो भयो : श्रममन्त्री कुँवर

श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा जताततै ठगी हुँदा सरकारलाई अप्ठ्यारो भइरहेको बताएका छन् । आइतबार मन्त्रालयमा ‘श्रमिकसँग श्रम मन्त्री’ कार्यक्रममा श्रमिकका गुनासो सुन्ने क्रममा मन्त्री कुँवरले वैदेशिक रोजगारीमा ठगी धन्दा व्यापक रहेको बताए । मन्त्री कुँवरले मन्त्रालयमा ठगिएको भनेर आएका गुनासोलाई मन्त्रालयले सहजीकरण गर्दै आइरहेको बताए ।  मेन पावरले श्रमिकबाट विदेश पठाउँछु भनेर पैसा लगेको प्रमाण नभएका कारण कारवाही गर्न समस्या भएको बताए

कारवाहीपछि वैदेशिक रोजगारीको ठगी रकम घट्यो

सरकारले वैदेशिक रोजगारीका क्रम हुने ठगी उजुरी उपर कारवाही तीव्र बनाएपछि ठगी दाबी रकम घटेको छ ।वैदेशिक रोजगार विभागले श्रमिक ठगीका उजुरी उपर कारवाही बढाएपछि आघिल्लो आर्थिक वर्षको तुलनामा आधा भन्दा बढीले घटेको छ । वैदेशिक रोजगारीमा पठाइदिने भन्दै मेनपावर र व्यक्तिका नाममा आर्थिक वर्ष २०७७/०७८ मा १ अर्ब ३१ करोड रुपैयाँँको दाबी उजुरी परेकोमा […]

भिजिट भिसाको नाममा ठगी गर्नेलाई कारवाही गर्न गठन गरियो मार्सल टिम

भिजिट भिसाको नाममा रकम ठगी गर्नेलाई कारबाही गर्न मार्सल टिम गठन गरिएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव विष्णुराज लामिछानेको नेतृत्वमा मार्सल टिम गठन भएको हो। मार्सल टिममा सीआईबीका डीएसपीको नेतृत्वमा एउटा टोली हुने गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए। गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा केही दिनअघि गृह मन्त्रालयमा श्रममन्त्री कृष्णकुमार श्रेष्ठ, पर्यटन, परराष्ट्र र गृहसचिवसमेत सहभागी बैठकले पोखरेलको नेतृत्वमा चारै मन्त्रालयका प्रतिनिधि रहनेगरी भिजिट भिसाको समस्या समाधानका लागि योज...

नमुना समाजको बेइमानी: अध्यक्षसहित १६ जनालाई पक्राउ गर्न पत्राचार

नमुना गाउँ निर्माणका लागि भन्दै स्थानीय तहसँग साझेदारी कार्यक्रम सञ्चालन गरेर ठगी गर्ने सुर्खेतस्थित नमुना समाज नामक गैरसरकारी संस्थाका पदाधिकारीसहित १६ जनालाई पक्राउ गरेर कारवाही गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ।...

यात्रु ठगीमा संलग्न यातायातकर्मी पक्राउ

उपत्यकामा सवारी सञ्चालन भएसँगै यातायातकर्मीहरु यात्रु ठगी गर्न थालेका छन् । बुधबारमात्रै ठगी गर्ने केही यातायातका कर्मचारीलाई पक्राउ गरी कारवाही गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले बिहीबार पनि आठ जनालाई पक्राउ गरी कारवाही गरेको छ । उनीहरुले उपत्यकाको विभिन्न स्थानबाट यात्रुसँग तीन गुणा बढीसम्म भाडा लिइ ठगी गरेको फेला परेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा […]

‘मिटरब्याजी’ मन्टुलाई कारवाही माग गर्दै अदालतमा धर्ना

१३ माघ, विराटनगर । मिटरब्याजमा रकम लगानी गरी ठगी गरेको आरोपमा पक्राउ परेका मन्टु भनिने सञ्जय रौनियारलाई कारवाही गर्न माग गर्दै पीडितहरुले जिल्ला अदालत मोरङ परिसरमा धर्ना दिएका छन् । सरकारी वलिकको कार्यालयलले जिल्ला अदालत मोरङमा अपराधिक लाभ र ठगी मुद्दा दर्ता गराएपछि पीडितले हदैसम्मको कारवाही माग गर्दै मंगलबार अदालत परिसरमा धर्ना दिएका हुन् । […]